काठमाडौं १२ वैशाख। चुनावी हारको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षको संघारमा पुगेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो । र, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ । उनीहरुले सञ्चार माध्यममा पनि राम्रै स्थान पनि पाएका छन् । […]
दमक, वैशाख ११ गते । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम […]
हरि कोइराला लेटाङ,१२ बैशाख । उत्तरी मोरङको पर्यटकीय स्थल राजारानीमा घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल वढेको छ । तराईमा गर्मी हुँदा राजारानीमा गर्मी छल्न जाने पर्यटकको चहलपहल बढेको हो । मोरङको लेटाङ नगरपालिका वार्ड नं. १ रहेको राजारानी क्षेत्रमा रहेका पोखरी तथा जंगलमा फूलेका सुनाखरीको अवलोकन गर्न देशैभरबाट आन्तरिक पर्यटक आउन थालेको लेटाङ नगरपालिकाका नगर […]
अब जंगलमा पाइने जुकाको मूल्य आकासिने यस्तो छ संकेत, जुकाको चुसाइबाट जटिल रोगको यसरी उपचार हुँदै……. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले छाला, रक्तसञ्चारलगायत केही जटिल रोगका बिरामीको उपचार जुकाको चुसाइ (लिच थेरापी) बाट गर्न थालेको छ । आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म दुई जनाको उपचार गरिएको छ । लिच थेरापीबाट केही दिनभित्रै […]
मोरङ १०चैत ।अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रको केराबार र मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकामा अलैंची खेती विस्तार भइरहेको हो । उक्त गाउँपालिका र नगरपालिकास्थित विकट गाउँका किसान अलैंची खेतीतर्फ आकर्षित भएका छन् । केराबारी २ सिंहदेवीस्थित संगमटोलका खगेन्द्रप्रसाद जमरकट्टेलले ५ रोपनीमा अलैंची खेती लगाएको बताए । ‘अलैंचीमा राम्रो आम्दानी देखेर व्यावसायिक खेती […]
साउन ७ गते राष्ट्रिय भेला, प्रदेश संयोजक पनि तोकियो: १० वैशाख, काठमाडौं । माओवादी केन्द्रबाट अलग भएका गोपाल किरातीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन् । साथै नेताहरुको कार्यविभाजन गर्दै सातवटै प्रदेशको संयोजक पनि तोकिएको छ । लेनिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा किराती पक्षको बैठक बसेको थियो । […]
इलाम, ११ वैशाख । इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् । एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको […]
काठमाडौँ, ११ वैशाख । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र […]
१० बैशाख २०७५, सोमबार । विराटनगर / प्रदेशसभा १ को सभाहल तथा भौतिक संरचना प्रयोगको विषयमा प्रदेशसभा र जिल्ला समन्वय समितिबीचको विवाद चुलिएको छ । प्रदेश संसदले जिल्ला समन्वय समितिको भवनको सम्पू्र्ण स्वामित्व आफूहरुले पाउनु्पर्ने भन्दै जिससलाई अर्को भवनमा सार्नुपर्ने बताउँदै आएको छ । जिससका सभापतिले पनि जिसस भवन कुनै हालतमा नछाड्ने अडान लिएका छन् […]
बेलबारी । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन । मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते […]