महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर

काठमाडौँ, १३ पुस । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोर्नुभयो । जीवन व्यवहार सिक्नुभयो । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उहाँलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ? आफूलाई भन्दा बढी माया गरेको छोराहरू […]

बोयर जातका वाख्रा वितरण

लेटाङ १२ पुुष । विगत लामो समय देखि बाख्रापालनको क्षेत्रमा बृहत्तर काम गर्ने उदेश्य सहित स्थापना भएको ब्यवसायिक महिला बाख्रापालन सहकारी संस्था लेटाङले प्रजनन योग्य ब्याडे बोका तथा पाठी वितरण गरेको छ । लेटाङ नगरक्षेत्र भरी कार्यक्षेत्र वनाएर बाख्रापालन ब्यवसाय विकासका लागि काम गरिरहेको सहकारीले यस वर्ष सहकारीमा आवद्ध भएका कृषकलाई ३२ वटा वोयर जातीको […]

नेपाल निजामती कर्मचारी युनियनमा खनाल

लेटाङ, ११ पुष । नेपाल निजामती कर्मचारी युनियनको लेटाङ नगरपालिका अन्तर्गत स्थानिय कार्यसमिति गठन भएको छ । आज लेटाङ नगरपालिकामा कार्यरत कर्मचारीहरुको विचमा भएको भेलाले भुपेन्द्र खनाललाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश चौधरी, करण श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, कोषाध्यक्ष अर्जुन पौडेल, सदस्यहरु , हेमचन्द्र निरौला, शर्मिला भट्टराई, महेन्द्र शाही, अर्जुन चौधरी लगायत […]

जेष्ठ नागरिकलाई सम्मान

लेटाङ ७ पुष । लेटाङ नगरपालिका वडा नं. ६ ले साे वडाका जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ । ७० बर्ष माथीका १५० जना जेष्ठ नागरिकलाई न्यानाे कपडाकाे रुपमा ज्याकेट जम्फर दिएर सम्मान गरेकाे हाे ।   जाडाे माैसम आएसंगै जेष्ठ नागरिक जाडाे वाट ग्रसित हुने भएपछि वडाले कार्यक्रम नै वनाएर सम्मान स्वरुप न्यानाे लुगा बितरण […]

उमेरले छेकेन लेटाङका गहना लिम्बुलाई डिग्रि पास गर्न

लेटाङ, ७ पुस । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुले स्नातकोत्तर उतिर्ण गरेपछी त्रिभुवन बिश्वबिद्धालयले दिक्षित गरेको छ । मंगलबार त्रिभुवन बिश्वबिद्धालयको ४७ औ दिक्षान्त समारोहमा लेटाङ ६ स्थायी घर रहनुभएका लिम्बु दिक्षित हुनुभएको हो । लिम्बुले ५० बर्ष पार गरेपछी पुन औपचारिक अध्ययन सुरु गर्नुभएको थियो । पढ्नलाई उमेरले […]

लेटाङ नगरपालिकाले ल्यायो ९० करोडको बजेट

लेटाङ, १० जेठ (२०७८) । लेटाङ नगरपालिकाको नवौ नगरसभाद्धारा आर्थि बर्ष ७८÷७९ को लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट ल्याएको छ । आज बसेको नगरसभामा नगरउपप्रमुख कृष्णकुमारी निरौलाले उक्त बजेट नगरसभा समक्ष पेश गर्नुभएको हो । पुर्वाधार विकास तर्फ ४५ करोड ७० लाख ७० हजार रुपैया विनियोजन भएको छ । त्यस्तै सामाजिक […]

लेटाङ डान्स प्रतियोगिताको उपाधी सम्झनालाई

लेटाङ, १० असार । अनलाईन मार्फत भएको नृत्य प्रतियोगिताको उपाधी सम्झना श्रेष्ठले हात पारेकी छिन् । प्रतियोतिामा प्रथम उपविजेता अन्जु राई भईन् । द्धितिय उपविजेता आयुसा लिम्बु भईन । प्रतियोगिताको चौथो र पाचौ क्रमश युमा मगर र विना लिम्बु भए । विजेताले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरिन । प्रथम […]

योङ कम्युनिष्ट लिगका नगर अध्यक्ष एमालेमा प्रवेश

लेटाङ, २४ बैशाख । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसियल)का लेटाङ नगर अध्यक्ष उर्गेन तामाङ नेकपा एमालेमा प्रबेश गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै तामाङले नगर अध्यक्ष सहित नेकपा माओवादी केन्द्रमा रहेका आफ्ना सम्पुर्ण जिम्मेवारीवाट आफुलाई मुक्त गरि मुलधारको राजनीतिक दल एमालेमा प्रबेश गरको जनाएका हुन् । हालको विषम परिस्थितिमा माओवादी […]

१२ बर्ष कैद सजाय भएका फरार प्रतिवादी १० वर्ष पछी पक्राउ

संखुवासभा, १९ बैशाख ।  जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेश बहादुर अधिकारी भन्ने लेक बहादुर अधिकारी लाई घटनाको १० वर्षपछी प्रहरीले पक्राउ गरेको हो । जिल्ला संखुवासभा साविक खराङ गाबिस वडा नं २ हाल चैनपुर नगरपालिका १० स्थायी […]

बेलबारी संगको खेलमा लेटाङ बिजयी

विराटचौक, ६ बैशाख । सुन्दरहरैंचामा सोमबार शुरु भएको प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगितामा लेटाङ नगरपालिकाले बिजयी सुरुवात गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले कुनै गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरका लागि भएको पेनाल्टीमा लेटाङ नगरपालिका खेलाडी यमन मगर, सुन्दर साँवा लिम्बू, समन तामाङ र टिम क्याप्टेन अभिषेक […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ