गठबन्धनलाई जिताउन फागाेको अपिल

कात्तिक ३,उर्लाबारी ।माेरङकाे उर्लाबारी ४ मा नेपाली कांग्रेस लगायतकाे सत्ता गठबन्धनले संघीय निर्वाचन क्षेत्र नम्बर १ स्तरीय प्रचारप्रसार समितिकाे कार्यालय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का सह महामन्त्री खड्गबहादुर फागाेले कार्यलयकाे उद्घाटन गर्दै सत्ता र शक्तिका लागि गठबन्धन नभएको बताएका छन् ।उनले नेपालकाे संविधान २०७२ काे रक्षा र संरक्षणका लागि गठबन्धन […]

मिस कोशीको पहिलो अडिसनबाट लेटाङकी लामा सहित २० जना छनौट

विराटनगर , १८ साउन ।  सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो । पहिलो अडिसनबाट छनौट भएकाहरूमा मोरङ लेटाङकी स्मृती लामा, खोटाङकी चाँदनी राई, […]

दुई नंबरी इटा प्रयोगका बिसयमा समाचार लेखेको भन्दै एमाले कार्यकर्ता द्वारा लेटाङ खबर लाई कारबाहिको माग

लेटाङ ९ असार । एमालेका केही कार्यकर्ताले २ नंबरी ईटा प्रयोग गरिएको बिसयमा बनाईएको समाचार प्रती आपत्ती जनाउन थालेका छ्न । लेटाङ ५ मा निर्माण भइरहेको १० शैयाको नगर अस्पतालमा दुई नंबरी ईटा प्रयोग गरिए पछि लेटाङ खबरले समाचार प्रकाशन गरेको थियो । समाचार आईसकेपश्चात २ नंबरी ईटा प्रयोग गरेर अस्पताल निर्माणको कार्य स्थगित गरि […]

वैज्ञानिक भन्छन्- मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

काठमाडौं  २६ जेठ। किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन् । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो । यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ । यो उपचार […]

अभिभावक बिहिन बालबालिकालाई निशुल्क पढाउने निर्णय गर्दै पदभार ग्रहण

लेटाङ ९ जेठ । नवनिर्वाचित लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ । जिल्ला न्यायधिस द्वारा आज नगरप्रमुख लावतिलाई बिराट्नगरमा सपत ग्रहण गराएपछी आज नगरप्रमुखद्वारा नगरपालिकामा नगरका अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपत ग्रहण गराउनुभयो । पदभार ग्रहण गर्दै नगरप्रमुख लावतिले अभिभावक बिहिन बालबालिकालाई निशुल्क माध्यमिक तह सम्म अध्ययन गराउने निर्णय समेत […]

राष्ट्रिय भुमि आयोग स्थानीय सेवा केन्द्र लेटाङको कार्यलय उद्घाटन

लेटाङ ,१८ फागुन । राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले मङ्गलबार लेटाङमा भुमिहिन दलित ,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासी स्थानीय सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यलयको उद्घाटन गर्दै आयोग अध्यक्ष निरौलाले सरकार भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासीलाई जग्गा धनी बनाउने यो नै अन्तिम आयोग भएको बताउनु भयो । समस्या केन्द्रीत भएर सबै […]

नगरप्रमुख शंकर राईद्धारा मह प्रसोधन मेसिन हस्तान्तरण

लेटाङ, १० फागुन । मौरी पालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले मह प्रसोधन मेसिन वितरण गरेको छ । आज नगरप्रमुख शंकर राईले मौरी पालन गर्दै आएका लेटाङ ४ मा रहेको प्रसंसा हनि फार्मलाई तीन सय लिटर क्षमता भएको मह प्रसोधन गर्ने मेसिन प्रदान गर्नुभयो । धेरै बर्ष बैदेशिक रोजगारीका लागि विदेशमा बसेर फर्की आउनुभएका […]

आरन ब्यवसायीहरुलाई सहयोग सामाग्री वितरण

लेटाङ, ९ फागुन । लेटाङ नगरपालिकाले ब्यवसायको प्रवर्धन गरौ भन्ने उदेश्य राखेर आरन संग सम्बन्धित सामाग्रीहरु वितरण गरेको छ । गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । अधिकांशले धान, मकै तरकारी, अलैँची, अम्म्रिसो, सुन्तला लगायत बाली लगाएकै छन् भने ब्यवसायिक वा परम्परागत रुपमा पशुपंक्षी पालन ब्यवसाय गरेका छन । मकै छर्ने, तरकारी लगाउने लगायत कामको यस […]

लेटाङवासीले लालपुर्जा पाउदै, मेयरले गरे राष्ट्रिय भुमि आयोग संग सम्झौता

लेटाङ, २५ माघ । सुकुम्वासी तथा अब्यवस्थित बसोवास लाई ब्यवस्थित गर्नका लागि लेटाङ नगरपालिकाले राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेको छ । आज नगरप्रमुख शंकर राईले आयोगका अध्यक्ष केशव निरौला संग जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । लेटाङको भुमि सम्बन्धी समस्या अव समाधान हुने संकेत देखिएको छ । बर्षौ देखि अव्यवस्थित जग्गाको […]

पचास रुपैयाले घट्यो खानेपानीको मासिक शुल्क

लेटाङ, २७ पुस । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लेटाङ ३ ले मासिक शुल्क घटाउने निर्णय गरेको छ । न्युनतम तीन सय रुपैया शुल्क लिदै आएको संस्थाले न्युनतम शुल्क पचास रुपैया घटाएर दुईसय पचास रुपैया बनाएको हो । २२ औ साधारण सभाले पारित गरेपछि लागु गरेपछि उक्त शुल्क लागु हुनेछ । संस्थाले आज जनसेवा सामुदायिक […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ