रुकुम घट्नाका दाेषीलाई कारबाहीकाे माग गदै लेटाङ नगर प्रमुखलाई ज्ञापनपत्र

डम्बर सिन्चिउरी लेटाङ्ग १८ जेष्ठ । दलित आन्दोलनको ईतिहाँस लाई नै चुनौति दिँदै जातिय कलंकको रुपमा रहेको छुवाछुत जस्तो अमानविय व्यावहारको चरम पराकाष्ठको उदाहरण बनेको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ नोतीमा गत ०७७ जेष्ठ १० गते भएको घटनाका दोषीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै मोरङ्ग लेटाङ्गका दलितहरुले नगर प्रमुख शंकर राई लाई आज एक […]

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १३ सम्म हवाई सेवा बन्द

काठमाडौ, १७ जेठ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ […]

बनायो लेटाङ नगरपालिकाले एकसय बेडको क्वारेन्टाईन

लेटाङ्ग१६ जेष्ठ ।  उत्तरी मोरङ्गको लेटाङ्ग नगरपालिकाले  कोभिड १९ (कोरोना भाईरस) लाई समुदाय स्तर सम्म सिधै पुग्न नदिने उद्देश्यले  आवस्यक  मापदण्ड अनुसारको एकसय बेड संख्या भएको क्वारेन्टाईन तयार गर्ने भएको छ । लेटाङ्ग ५ स्थित लेटाङ्ग क्याम्पसको हलमा उक्त संख्यामा क्वारेन्टाईन निर्माण गरिन लागिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जनाउनुभएकाे छ । देश लगडाउन कै अवस्थामा […]

नेकपाले गर्याे रक्तदान, १ सय ४१ प्रिन्ट रगत संकलन

लेटाङ, १६ जेष्ठ । कोभिड १९ को माहामारी चपेटामा परेर देश लकडाउनमा रहेका बेला अस्पतालहरुमा रगतको अभावमा विरामी छटपटाई रहँदा उक्त अभाव लाई पुर्ति गर्ने उदेश्येले आज मोरङ्गको लेटाङ्गमा एक वृहद रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । हजारौंको रगतको वलिदान बाट प्राप्त गणतन्त्र दिवस को अवसर मा सयौंको जीवन रक्षार्थ कार्यकर्ताको रगत दान हेतु यो […]

सुर्खेत र स्याङ्जासहित थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

  काठमाडौं,१३ जेठ । सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी […]

रुख लडेर अवरुद्ध भएको लेटाङ कानेपोखरी सडक खोलिदै

लेटाङ, १३ जेठ । लेटाङ कानेपोखरी सडक अन्तर्गत करिव २ किलोमिटर सडक रुख लडेर अवरुद्ध भएपछि आकस्कित सवारी आवतजावत समेत अवरुद्ध भएको भन्दै सडक खोल्न थालिएको छ । लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यलय , पूर्व क्षेत्रिय तालिम शिक्षालय ९आर्मी क्याम्प०को संयुक्त टोलीले आज वाट रुखहरु पन्छाएर सडक खुल्ला गरिरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले […]

अबरुद्ध भएको सडक खोल्दै

लेटाङ, १३ जेठ । गएराती आएको हावाहुरीले लेटाङ कानेपाखरी सडक अवरुद्ध भएको छ । सडकमा छेउका रुखहरु ढलेपछी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यालय र पूर्व पृताना शिक्षालय ९लेटाङ आर्मी क्याम्प०को सहकार्यमा अबरुद्ध सडक खुलाउने कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

माेरङमा एकसहित थपिए १९ जना कोरोना संक्रमित, पुगे ६०३

काठमाडौं, ११ जेठ । माेरङमा एकसहित १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार एकैदिन १९ जना संक्रमित थपिएका हुन् । मोरङका एक ,बाराका एक, पर्साका तीन, रौटहटका एक, सर्लाहीका एक, रुपन्देहीका तीन र काठमाडौं सोह्रखुट्टेका एकजनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । नुवाकोटका एक, […]

कडा सुरक्षा सहित नगरपालिका सिल

प्रशान्त निरौला लेटाङ १० बैशाख । लकडाउनको दुईमहिना विति सक्दा पनि कोरोना भाईसर नियन्त्रणमा आएको छैन । मोरङ जिल्लाको लेटाङ नगरपालिकामा समेत कोरोना भाईरसको प्रकोप देखिन सक्ने सम्भावनालाई ख्याल गर्दै ३ दिनका लागि नगरपालिका सिल गरिएको छ । लेटाङ नगर गएराती १२ बजेदेखि सिल छ । नगरपालिकाको निर्णय अनुसार हाल नगरक्षेत्रमा नेपाल प्रहरी र नगरवाट […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ