
लेटाङ, २२ असार । लेटाङ नगरपालिका पशु सेवा शाखाले १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नं. ८ र ९ को विच किसान चौकमा शनिवार उक्त शिविर सम्पन्न भएको हो । लेटाङ नगरपालिका पशु सेवा शाखाका प्राविधिकहरु सहितको टोलीले १३५ घरका किसानलाई सेवा पूर्याएको लेटाङ नगरपालिका पशु विकास शाखाका प्रमुख […]
लेटाङ, २० असार। लेटाङ नगरपालिकाले वनाएको क्वारेन्टाईनमा रहेकाहरु मध्ये १४ जनालाई आज घर पठाईएको छ । विदेशवाट आएकाहरु लेटाङको क्वारेन्टाईनमा १४ दिन अघि देखि वसिरिहेका थिए । छिमेकी भारत लगायत वोमन , दुवई , कतार वाट आएर लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज नगरप्रमुख शंकर राई, ईलाका प्रहरी कार्यालय लेटाङका […]
लेटाङ १६ असार । लेटाङका पाँचवटा सहकारी एकिकरण हुने भएका छन् । लेटाङ नगरपालिका वडा नम्वर २ मा संचालन रहेका एकै प्रकृतिका सहकारीहरु एकिकरण हुने भएका हुन् । एकिकरण हुने सहकारीहरुमा फडानी साकोस, जनचाहना साकोस, गोदावरी साकोस, खैरेनी साकोस र धोबी साकोसले एकिकरणका लागि सहमती गरेका हुन् । एकिकरण पछि संस्थाको नाम एकिकृत जनभावना बचत […]
लेटाङ(मोरङ), १५ असार । मोरङको लेटाङ नगरपालिकाका नगर प्रमुख शंंकर राईले १७ औं राष्ट्रिय धान दिवस एवं असार १५ को अवसरमा शुभकामना दिनु भएको छ । नगरवासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको महामारीले थलिएको मुलुकको अर्थतन्त्रलाई उठाउन कृषि उत्पादन र पशुपालन पहिलो विकल्प भएको बताउनु भएको छ । परम्परागत रुपमा हुने खेतीले निर्वाहा मात्र हुँदै […]
बिराटनगर, १२ असार । कतिपय मानिसहरू उमेर ढल्दै गएपछि पढेर के गर्नु भन्दै पढाइ लेखाईबारे खासै चासो देखाउँदैनन् । तर यही समाजमा केही त्यस्ता व्यक्ति पनि छन् जो पढाइ लेखाइलाई उमेरले छेक्दैन् भनेर जीवनको उतरार्द्धमा पनि किताव, कपी बोकेर स्कूल कलेज धाउँछन् । हो यस्तै सोच राखेर नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू तीन वीसे […]
लेटाङ, १२ असार । धान रोपाइ गर्ने बेलामा मोरङको लेटाङ ८ जाँतेका किसानलाई भने पहिरोले पुरेको पैनी पुन निर्माण नहुँदा चिन्तित भएका छन् । मानो खाएर मुरी उब्जाउने बेलामा चिसाई गर्ने पैनी पहिरोले पुरिदा किसान चिन्तित भएका हुन् । स्थानीय तेलीगडामे पैनीलाई गतबर्षको साउनमा आएको पहिरोले पुरे पछि स्थानीय किसान खेतमा चिसाई गर्न समस्या भएको […]
लेटाङ, १० असार । बुधबार बसेको लेटाङ नगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि ५९ करोड ५० लाखकोे बार्षिक बजेट प्रस्तुत गरिएको छ नगरसभामा प्रस्तुत आगामी आर्थिक बर्षको बार्षिक बजेट अनुमान अनुसार आगामी बर्षका लागि नगरपालिकाले चालु खर्च तर्फ ३० करोड २५ लाख ५० हजार र पूँजीगत खर्च २८ करोड ८९ लाख रुपैया […]
लेटाङ, ९ असार । अझैपनि नेपालका अधिकांस ठाउँमा आमा बुबाको काजकिरिया छोराले नै गर्नुपर्ने मान्यता रहदै आएको छ । पितृको शान्ति र मोक्ष प्राप्तिको लागि छोरीले पिण्ड तर्पण दिन नहुने भएकाले छोरा नभए मित छोरा वा बाबुआमा नभए भतिजा छोराहरुले नै कोरामा बसी पिण्ड चढाउँनुपर्ने सामाजिक संस्कार अझैपनि पाइन्छ । छोरोले मात्र काज किरिया गर्नुपर्ने […]
लेटाङ, ८ असार । अपांगता भएका ब्यक्तिहरुको समुह लेटाङले लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारी भईरहेको अवस्थालाई मध्यनजर गर्दै लेटाङ नगरभरीका अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गरी मास्क सेनिटाईजर, सावुन ,न्यानो कपडा, पंखा, छाता, बैशाखी, सेतो छडी लगायतका सामाग्री वितरण गरेको छ । कोभिड १९ को महामारीका बेला अपांगता भएका […]