
डम्बर सिन्चिउरी जाँते, २३ साउन । उत्तरी मोरङमा रहेकाे लेटाङ्ग नगरपालिका वडा नं. ९ काे कार्यालय जाँतेले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेट बाटै खरिद गरेर व्यावसायीक रुपमै टमाटर खेती गर्दै आएका स्थानिय कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा टमाटरको विऊ र टनेल आज एक विशेष कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । वडा कार्यलय कै प्राङ्गणमा […]
लेटाङ १६ साउन । उत्तरी माेरङकै नमुना बिध्यालयका रुपमा उदय भईरहेको शान्ति भगवती माबिको अध्यक्षमा पूनः देवराज चाम्लिङ निर्वाचित हुनुभएको छ । एक महिना अघि अभिभावक भेलावाट प्रतिनिधिका रुपमा चुनिएनुभएका चाम्लिङलाई हिजोको प्रतिनीधीहरुको भेलाले अध्यक्षमा चुनेको हो । राईले विध्यालयलाई अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गराउनुभएको थियो भने केही बर्ष पछि पुर्ण रुपमा अंग्रेजी माध्यमवाट मात्र […]
लेटाङ ,११ साउन । मोरङको लेटाङमा काँग्रेसले प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो । प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो । सहभागी तिनसय बढि कार्यकर्तालाई डा.संग्रौला, कांग्रेस जिल्ला सदस्य रामप्रसाद पोखरेल, केन्द्रिय नीति तथा […]
लेटाङ, ११ साउन । भुमि सम्बन्धी समस्या समाधान आयोगले लेटाङमा रहेका सुकुम्वासी, भुमिहिनका समस्या समाधानका विषयमा छलफल गरेको छ । लेटाङ नगरपालिकामा ४ हजार ४ सय पैतालिस भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित वसोवास गर्ने परिवारको अनुमानित तथ्याङ छ । यसलाई व्यवस्थित गर्नका लागि आयोगका अध्यक्ष देवि ज्ञावली सहितको टोलीले लेटाङ नगरपालिकाका पदाधिकारी संग छलफल गरेको हो […]
लेटाङ, ३१ असार । बर्दीमा टिकटक भिडियो बनाएपछि इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत दुई प्रहरीमाथि छानबिन सुरु भएको छ । प्रहरी पोशाकमै टिकटक बनाएर फेसबुकमा पोस्ट गरेकाले कारबाहीका लागि हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । प्रहरी संगठनको आचरण र मर्यादाविपरीत गतिविधि गर्दै […]
लेटाङ ३१ असार । लेटाङ नगरपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि नगरका मुख्य भागमा सिसि क्यामेरा जडान गरेको छ । नगरपालिकाले लेटाङ नगरपालिका वडा नं. ३ र ४ मा रहेका मुख्य मुख्य चौकमा सिसि क्यामेरा जडान गरेको हो । मिलन चौक , विपी चौक, गंगे चौक , चिसाङ पुल , बसपार्क लगायतका क्षेत्रमा सिसि […]
लेटाङ, २४ असार । लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा साउदीअरेवियावाट असार १४ गते आएका एक ब्यक्तिलाई कोभिड १९ संक्रमण भएको पूष्टि भएको छ । विदेश वाट आएर सिधै क्वारेन्टाईनमा राखिएका ४५ बर्षिय एक पूरुषलाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मानिसको सुन्दरहरैचाँ स्थित गोठगाँउमा रहेको काेराेना बिशेष अस्पतालमा उपचारका लागि लगिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले […]
लेटाङ २५ असार। आफ्नो ठाउँको पहिचान अलग बनाउन स्थानीय बासिन्दाले अनेक जुक्ति लगाउँछन् । पछिल्लो समय ठाउँको पहिचान आकर्षक बनाउन प्रयत्नहरु भएको पाइन्छ । कतै गुराँसको फूलको प्रतिमा, कतै लसुनको, कतै बिरालाको अनि कतै तोङबाको प्रतिमा समेत बनाएको पाइन्छ । यस्ता आकर्षक प्रतिमाले आगन्तुकहरुको ध्यान पनि तान्ने गर्छ । फोटो खिच्ने, सामाजिक सञ्जालहरुमा राख्ने गर्दा […]
लेटाङ, २३ असार । लेटाङ बजारबाट नजिकै रहेको रमणीय झरना हो– देउजे । यो झरना लेटाङ बजारबाट ४ किलोमिटर दूरीमा छ । पहाडको फेदीमा लमतन्न सुतेको लेटाङ बजारको बीचबाट उत्तरतर्फ रहेको फराकिलो सडक हुँदै २ किलोमिटर अघि बढ्दा थुम्कोमाथिको रमणीय गुवाबारी पुगिन्छ । गुवाबारीवाट थोरै अघि बढेपछि पश्चिमतर्फ लाग्ने कच्ची सडक आउँछ । यात्रालाई यही […]