
खोटाङ, १९ वैशाख (रासस) ः भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको हो । वृद्घ गुरुङलाई नेपाल […]
बुटवल १९, वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए । एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर […]
लहान, १९ वैशाख । आफ्नै श्रीमान्को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल […]
अर्जुन राजवंशी दमक, वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको बताएका छन् । उनले ढिलाई भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेश १ को नाम […]
भोजपुर, १९ वैशाख । भोजपुरमा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माण कार्यमा ढिलासुस्ती भएको छ । भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि पीडितले अनुदानस्वरुप पाउने भनिएको सबै रकम नपाएपछि पुनःनिर्माण कार्यमा ढिलाइ भएको हो । पहिलो किस्ताबापतको रु ५० हजार रकम पाइसकेका पीडितकोे घरको कति काम भएको छ भनी इञ्जिनियरले शहरी विकासलाई गरेको सिफारिसका आधारमा दोस्रो किस्ता […]
मोरङ, १९ वैशाख। मोरङको पथरीशनिश्चरे नगरपालिकाको दोस्रो नगरसभाले १८ वटा योजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय गरेको छ । हिउँदे अधिवेशनका रुपमा मंगलबार साँझ ५ बजे सम्पन्न नगरसभाले पथरीशनिश्चरे नगरबाट अर्काे नगरपालिकासँग जोडिने प्रकारका भौतिक विकासका योजना प्रदेश र संघीय सरकारमा पठाउने भएको हो । त्यसका लागि कुन योजना प्रदेशमा र कुन संघमा […]
दमक, वैशाख ११ गते । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम […]
हरि कोइराला लेटाङ,१२ बैशाख । उत्तरी मोरङको पर्यटकीय स्थल राजारानीमा घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल वढेको छ । तराईमा गर्मी हुँदा राजारानीमा गर्मी छल्न जाने पर्यटकको चहलपहल बढेको हो । मोरङको लेटाङ नगरपालिका वार्ड नं. १ रहेको राजारानी क्षेत्रमा रहेका पोखरी तथा जंगलमा फूलेका सुनाखरीको अवलोकन गर्न देशैभरबाट आन्तरिक पर्यटक आउन थालेको लेटाङ नगरपालिकाका नगर […]
साउन ७ गते राष्ट्रिय भेला, प्रदेश संयोजक पनि तोकियो: १० वैशाख, काठमाडौं । माओवादी केन्द्रबाट अलग भएका गोपाल किरातीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन् । साथै नेताहरुको कार्यविभाजन गर्दै सातवटै प्रदेशको संयोजक पनि तोकिएको छ । लेनिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा किराती पक्षको बैठक बसेको थियो । […]