बन कर्मचारीकै सेटिङमा कटान आदेश भन्दा १८ सय २० किवी बढी काठ काटियो

पथरीशनिश्चरे, २८ बैशाख ।मोरङको पथरीशनिश्चरे १० स्थित पशुपति सामूदायिक वन उपभोक्ता समूहले जिल्ला वन कार्यालयले दिएको कटान आदेश भन्दा १ हजार ८सय किवी बढी काठ कटान भएको खुलेको छ । उपभोक्ताले केही दिन अघि सामूदायिक वनमा अनियमितता भएको भन्दै जिल्ला बन कार्यालयमा उजुरी दिएपछि बिहीबार जिल्ला बनको टोलीले घाटगद्दी गरेको काठ पुन जापजोख गरेको थियो […]

सवारी दुर्घटनमा १ को मृत्यु, ७ घाइते

विराटनगर, २५  बैशाख  । १ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा मंगलबार भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन्। उदयपुरःउदयपुरको त्रियुगा नगरपालिका-२ स्थित गाईघाट-फत्तेपुर सडक खण्डमा स ४ प ८२९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक उदयपुर चौदण्डिगढी नगरपालिका-९ बस्ने २४ बर्षिय पुरुस्वत्तम चौधरीको मृत्यु भएको छ। […]

आचार्य श्रीनिवासलाई १० दिन थुनामा राख्न अनुमति

विराटनगर, २५ बैशाख ।  हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न म्याद लिएको हो । मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु […]

पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित सञ्चालन

वैशाख , २५ बैशाख । मोरङको उर्लाबारी नगरपालिका–१ मा सञ्चालमा रहेको पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । क्रसर उद्योग सञ्चालनको लागि सरकारले बनाएको कुनैपनि मापदण्ड पुरा नगरी यो क्रसर उद्योग सञ्चालन भइरहेको छ । सरकारले क्रशर उद्योगलाई राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, विद्युत हाईटेन्सन लाईनबाट सय मिटर, […]

चिनियाँद्वारा निःशुल्क भिसाको दुरुपयोग बढ्दो

  काठमान्डौ २५ वैशाख ।चिनियाँ पर्यटकलाई पाँच महिनासम्मका लागि निःशुल्क भिसा उपलब्ध गराउने नियमको दुरुपयोग बढेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन्। नेपालले दुई वर्षयता चिनियाँ पर्यटकहरूलाई उक्त सुविधा दिँदै आएको छ। पर्यटक भिसामा आएर व्यापार लगायतका गतिविधि गर्दै बस्ने चिनियाँहरूको संख्या बढ्न थालेपछि त्यसमा नियन्त्रणका लागि कदम चालिएको विभागले जनाएको छ। विगतमा सार्क राष्ट्रका नागरिकहरूलाई […]

गोरेसँगको उठबसले उर्लाबारीका ठूलाबडाको निदहराम

केशब खड्का मधुमल्ला २५ वैशाख । बहुचर्चित सुन काण्डका मुख्य नाइके मानिएका चुणामणि उप्रती (गोरे) सँग दिनहुँ निकटतामा रहेका कारण उर्लाबारी र आसपासका केही ब्यक्तिहरु पनि शंकामो घेरामा तानिएका छन् । प्रहरी स्रोतका अनुसार गोरेसँग साँठगाँठ र कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ । स्थानीय स्तरमा ठालु र नवधनाढ्यको रुपमा चिनिएका ती ब्यक्तिहरुलाई प्रहरीले […]

वडाध्यक्ष ढुङ्गा,गिट्टी तस्करसँग ‘सेटिङ’ मिलाएर बिक्री गर्ने धन्दामा

चिसाङको गिट्टी वालुवामा वडाध्यक्षको गिद्धे दृष्टि कानेपोखरी,  २० बैशाख । मोरङको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ चिसाङ खोला किनारमा थुपारिएको ढुङ्गा,गिट्टी तस्करसँग ‘सेटिङ’ मिलाएर बिक्री गर्ने धन्दामा लागेको रहस्य खुलेको छ । राजाको सक्रिय शासन रहेको बेला हेटौडाका निर्माण ब्यावसायी कन्हैया श्रेष्ठले सञ्चालन गरेको क्रसर उद्योगबाट उत्पादित निर्माण सामग्रीमा गुरुङ गिद्धेदृष्टि परेको हो ।श्रेष्ठ […]

शरणार्थीको पहिचान खोज्दै शिविरका महिला  

पथरीशनिश्चरे २२ बैशाख । बिगतमा जानेर वा अन्जानमा शिविर छोडेका अधिकांश शरणार्थीहरू यतिबेला शरणार्थीको पहिचान खोजिरहेका छन् । शरणार्थीको पहिचान नहुँदा उनीहरू न त पुर्नबासका लागि योग्य भएका छन् न त स्वदेश फिर्ती कै लागि । आफन्तहरू कोही युरोपमा छन्, कोही अमेरिकामा । सात समून्द्र पारि रहेका आफन्तसँग टाढा रहेर बस्नुपर्दा कसको पो मनमा कुडिँदैन […]

कालोपत्रे हुदै गरेको सडकको लेटाङ नगरप्रमुख द्वारा अनुगमन

प्रशान्त निरौला लेटाङ, २० वैशाख । लेटाङ नगरपालिका वडा नंम्बर ८ वजारमा भईरहेको कालोपत्रेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । लेटाङ नगरपालिकाको ७५ लाख सहयोग तथा स्थानियवासीको ४० प्रतिशत लगानीमा हुदै गरेको परियोजनाको आज अनुगमन गरेका हुन् । लेटाङ नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत पुण्यप्रसाद पौडेल , नगरपालिकाका ईन्जिनियर भानु राई […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ