
जनकराज सापकोटा काठमाडौँ जेष्ठ ८, २०७५ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ । सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई पनि सार्वजनिक गरेको छ। […]
प्रशान्त निरौला । लेटाङ ७ जेष्ठ । लेटाङ ८ ज्यामिरेमा शहरी स्वास्थ्य क्लिनिको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । क्लिनिकमा एक सिएमए र अनमिको दरबन्दी सहित क्लिनिकमा विरामीको जाँच तथा उपचार प्रारम्भ गरिएको हो । शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले स्वास्थ सबै […]
प्रशान्त निरौला लेटाङ ६ जेष्ठ । परिवार भन्दा वाहिर रहेर लामो समय देखी लेटाङ नगरपालिकाका विभिन्न स्थानमा स्थानयिको सरणमा रहेका ओली कान्छा भनेर चिनिएको व्यक्तीको ओठमा ट्युमर आएर समस्या देखिए पछि लेटाङका युवा विकास अधिकारीको संयोजकत्वमा उपचारका लागि पहल सुरु भएको छ । अधिकारी सहित लेटाङका युवाहरु आनन्द पौडेल , जीवन लामा लगायतले ओली कान्छा […]
सुर्खेत, जेठ २ गते । सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हँुदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । मकालु एअरको 9N–AJU […]
सन्तोष सुवेदी सिरहा, जेठ २ गते । पटक पटक आएको हावाहुरीका कारण सिरहामा पाँच करोडभन्दा बढी मूल्य बराबरको आँप क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार, सिरहामा वैशाख ४ गते, २६ गते तथा ३१ गते बिहान आएको हावाहुरीका कारण पाँच करोड मूल्य बराबरको आँप क्षति भएको छ । सिरहामा पाँच हजार छ […]
काठमाडौँ, २ जेठ । नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश […]
लेटाङ २ जेष्ठ । मोरङमा मापदण्ड विपरित क्रसर उद्योग संचालन भइरहेका छन् । सरकारले तयार पारेको मापदण्ड मिचेर संचालन भइरहेका क्रसर उद्योगहरुले ठूलो परिमाणमा प्राकृतिक स्रोत उत्खनन् गरे दोहन गर्दै आएपनि नियन्त्रणको दायित्व लिएको निकाय भने मौन बसेको छ । कानूनी मपदण्ड मिचेर उद्योग संचालन गरेपछि त्यस्ता क्रसर उद्योगहरुबाट हुने अवैध कृयाकलाप तथा मापदण्डले गर्न […]
प्रदेश ६ का मुख्य मन्त्री देखि उर्जा सचिव र चिनियाँ एजेन्ट लुसु मिलेर २५ करोड झ्वाम काठमाडौं । उर्जा क्षेत्रको वर्तमान अवस्था र भावि रणनीति समेटेर उर्जामन्त्री वर्षमान पुनले उर्जाक्षेत्रको स्वेतपत्र जारी गर्दा गर्दै हालै विद्युत् विकास विभागले जारी गरेको हुम्लाका दुई जलविद्युत् आयोजना हुम्ला कर्णाली १ र हुम्ला कर्णाली २ गरी ५७० […]
लेटाङ ३१ वैशाख । चुरे क्षेत्रभित्रै कानुनी मापदण्ड उल्लंघन गर्दै संचालन भईरहेको क्रशर उद्योगले स्रोतको व्यापक उत्खनन् गरेको पाईएको छ । न्युनतम मापदण्ड भन्दा अत्याधिक मात्रामा खोला खोलेर लेटाङ ३ स्थित ओम श्री क्रसर एण्ड सप्लायर्सले प्राकृतिक विनास गरिरहेको हो । उत्खनन् गरेको पाईएको छ । सञ्चारकर्मीहरुको स्थलगत अनुगमनका क्रममा सो उद्योगले चिसाङ खोलाभित्रै स्काभेटर […]