
लेटाङ २१ जेष्ठ । नेपाल शिक्षक महासघले आज देशभर आफ्नो पेशागत अधिकारका निम्ति केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार समक्ष ज्ञापनपत्र पेश गरेको छ । यसै क्रममा लेटाङ नगरकार्य समितिले पनि लेटाङ नगरपालिका समक्ष आफ्ना पेशागत हक र अधिकार तथा नगर भित्रका शैक्षिक चासो र शैक्षिक मुद्धाहरुलाई शिक्षकहरुको संगठित संस्था महासङ्घ मार्फत बृहत […]
प्रशान्त निरौला । लेटाङ २० जेष्ठ । नेपाल आदिवासी जनजातील महासंघ लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा “सीपमुलक ड्राईभिङ तालिम“ को आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लेटाङ नगरप्रमुख शंकर राईले तालिमको उदघाटन गरेका हुन् । उद्घाट नगरप्रमुख राईले युवाहरु नेपालको अमूल्य धन भएको र यो तालिम पछि युवाहरुले देशमै बसेर रोजगार गर्नु […]
प्रशान्त निरौला लेटाङ १६ जेष्ठ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट सञ्चालित जनता संग प्रहरी कार्यक्रम अन्तर्गत नागरिक सूचना र सुरक्षाका लागि घरघरमा स्टीकर टास्ने अभियान आज वाट लेटाङ नगरपालिका ८ मा सुरु भएको छ । प्रदेश नं. १ अन्तर्गत सवै जिल्लाका स्थानिय नागरिकहरुलाई कुनै पनि प्रकारको असुरक्षाजन्य गतिविधिप्रति सचेत गराई शंकास्पद चिजवस्तु वा क्रियाकलाप […]
रेवती निरौला बुधबार १६, जेठ २०७५ विराटचोक । सरकारले मोरङ १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ । जसमा वित्तिय समानीकरणतर्फ २ अर्व ५२ करोड ६५ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व ७८ करोड १७ लाख रहेको छ । मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई छाड्ने हो […]
दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ । के राम्रो आचरणुभनेर माफी दिन मिल्छ ? काठमाडौं ,२०७५ जेठ १५ । गणतन्त्र दिवशकाको दिन पारेर नेपाल सरकारले राष्ट्रपति समक्ष उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएका तत्कालिन माओवादी बाकृष्ण ढुंगेललाई आममाफी दिएपछि नेपाली राजनीति र सामाजिक संजालमा एक किसिमको नयाँ तरंगको शुरुवात भएको […]
धनकुटा, २०७५ जेठ १५ । भौतिक पूर्वाधारले सम्पन्न भएता पनि राज्यको वेवास्थाका कारण दिन प्रतिदिन शुन्य हुँदै गएको धनकुटामा १ नम्वर प्रदेशको राजधानी बनाउन र संघिय सरकारको विभिन्न कार्यालयहरु धनकुटामा स्थापना गर्न पहल गरी दिन हुन धनकुटाका प्रदेश प्रमुख डा गोविन्द्र सुब्बा समक्ष धनकुटा बजारबासीहरुले अनुरोध गरेका छन् । आफ्नो गृह जिल्ला धनकुटा आएका १ नम्वर […]
काठमाडौं जेठ १५ । द्धन्द्धकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएपछि राजधानीको डिल्लीबजार कारागारमा आजीवन जेल सजाय भोगिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहा गरेपछि काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । अदालतमा रिहा गर्न हुने नहुने मुद्धामा बहस भइरहेका अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई गणतन्त्र दिवसका नाममा माफी दिएकी […]
प्रशान्त निरौला विराटनगर १४ जेष्ठ । संघियतामा शिक्षा अवशर र चुनौती विषयक छलफल कार्यक्रमको आतिथ्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विकट क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थीलाई पुग्न ४ घण्टा वढी समय लाग्ने र विद्यार्थीहरुले विद्यालय छाड्ने अवस्था आएकोले आवास सहितको व्यवस्था गरी विद्यालय मर्ज गर्नु आवश्यक रहेको वताएका छन् । शिक्षा सम्वन्धी निति नियम […]
प्रशान्त निरौला लेटाङ १४ जेष्ठ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोलीले लेटाङ ७ वारंगीमा नगरपलिकाकाले सञ्चालन गरिरहेका विभिन्न परियोजनाको अनुगमन गरेको छ । बुधवार र विहिवार २ दिन सम्म ७ नंम्बर वडामा सञ्चालित परियोजनाको अनुगमन गरिएको हो । लेटाङ नगरप्रमुख शंकर राई , वडा अध्यक्ष नगेन्द्र लिम्बु, नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत हरिप्रसाद […]