कांग्रेस सभापति डीगबहादुर लिम्बूले ५ जनालाई जिल्ला कार्य समितिको विभिन्न पदमा मनोनित

बिराटनगर १ असार । मोरङ कांग्रेसलाई अझै चलायमान बनाउने भन्दै कांग्रेस सभापति डीगबहादुर लिम्बूले शुक्रबार ५ जनालाई जिल्ला कार्य समितिको विभिन्न पदमा मनोनित गरेका छन । बैठकले ४ जनालाई सल्लाहाकार र १ जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेको सचिव मोदराज घिमिरेले बताए । अशोक कोइराला , गयानन्द मण्डल , मदन संग्रौला र यदू बिष्ठलाई सल्लाहाकारमा मनोनित […]

धारिलो हतियार प्रहार गरी पतिको हत्या

ताप्लेजुङ, जेष्ठ ३१ गते। ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै पतिको हत्या गरी फरार भएकी छन। फक्तालुङ गाउँपालिका ६ की अन्दाजी २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । यता सुनसरी बराह नगरपालिका १ स्थित […]

टोल विकास संस्थाका पदाधिकारीलाई तालिम

लेटाङ  २९ जेष्ठ । लेटाङ नगरपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा टोल बिकास समितिका पदाधिकारीहरुका लागि १ दिने क्षमता बिकास तालिम मंगलबार सम्पन्न गरिएको छ । टोल बिकास संस्थाले वडाको वातावरण तथा सरसफाईमा खेल्नुपर्ने भुमिका, कर्तव्य र दायित्व विषयमा महाभारत सामुदायिक बन लेटाङ ६ को सभा हलमा तालिम सम्पन्न भएको हो । लेटाङ नगरपालिकाका मेयर […]

सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलन

  २७ जेष्ठ २०७५ विराटनगर / नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । आज जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्दैछ । सांसदहरूबाट […]

भुपुटोलमा सरसफाई

प्रशान्त निरौला लेटाङ २४ । लेटाङ ८ भुपुटोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अगुवाईमा टेक्राहापैनी उत्तर नोवेल वोर्डिङ दक्षिणका सडकछेउछाउमा रहेका फोहोरहरुलाई व्यवस्थापन गरिएको हो । सरसफाई अभियानमा लेटाङ नगरपालिका ८ का वडा सदस्य नविन लिम्बु , मुना सार्की , शान्ता राईको समेत सहभागिता थियो स्थानिय वासीको […]

पूर्व योजना तर्जूमा गोष्ठि सम्पन्न

प्रशान्त निरौला लेटाङ २३ जेष्ठ । लेटाङ नगरपालिकाले पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज लेटांग नगरपाािलकाको सभाहलमा भएको कार्यक्रममा नीति तथा कार्यक्रमका विषयमा प्रारम्भिक छलफल गरिएको छ । आगामी आर्थिक वर्ष २०७५।०७६ का लागि के कस्ता योजनाहरु ल्याउने विषयमा छलफल भएको हो । । लेटाङ नगरपालिकामा विभिन्न विषयमा गरी योजना तर्जुमाका लागि गोष्ठिको […]

विश्व वातावरण दिवशको उपलक्ष्यमा वृक्षरोपण

भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली प्रशान्त निरौला लेटाङ २२ जेष्ठ । “‘प्लास्टिक प्रदूषण माथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’” भन्ने नारा सहित यस वर्षको विश्व वातावरण दिवस लेटाङ नगरपालिकाले आज वृक्षरोपण गरी मनाएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अशोकको विरुवा रोपेर विश्व वातावरण दिवश मनार्ईएको हो । लेटाङ नगरपालिका प्रमुख […]

लेटाङ कांग्रेस समायोजन

प्रशान्त निरौला लेटाङ २१ जेष्ठ । नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्बुले कांग्रेस कार्यकर्ताहरुले काम गर्ने परिपाटी वदल्नु पर्ने वताएका छन् । कांग्रेसका नेतृत्वमा गरिएका कामहरुलाई उजागर गर्न नसक्दा विपक्षीहरुले यसको फाईदा उठाएको नेपाली कांग्रेस लेटाङको पार्टी समायोजन गर्ने कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै यस्तो वताएका हुन् । कांग्रेसको नेतृत्वमा महत्वपुर्ण र जनमुखी कार्यक्रमहरु भएता […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ