
गण्डकी, १४ असोज ।‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सामूदायिक वनले चरितार्थ पारेका छन् । वन पैदावारको संरक्षण गर्दै त्यसको उपयोगका सन्दर्भमा समूहमार्फत वन पैदावर विक्री वितरण गरी पछिल्ला समयमा समाजको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासमा लगानी गरिँदै आएको छ । विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणले समाजमा पारेको असरबारे सामूदायिक वनको सहभागिता […]
लेटाङ २५ भदौ । फुड बैक मार्फत बुधवार लेटाङ ५ र २ का अतिनै बिपन्न १०९ परिवारलाई राहत प्याकेज बितरण भएको छ । लेटाङ ५ ८९ परिवार र लेटाङ २ का २० परिवारलाई राहत बितरण गरिएको हो । लेटाङ २ मा मंगलवार समेत राहत बितरण गरिएको थियो । ”हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने मुल […]
लेटाङ, १९ भदौ । १० दिन सिल गरिएको लेटाङ नगरपालिका शनिवार विहान देखि नयाँ मोडेल सुरु भए संगै खुलेको छ । लेटाङ नगरपालिका वडा नं. २ मा एक परिवारका सदस्यहरुमा कोरोना भाईरस संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ तथा कोभिड नियन्त्रण गर्नुपर्ने भएसंगै नगरक्षेत्र सिल गरिएको थियो । माेरङका प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको निशेधाज्ञा आदेश तथा […]
लेटाङ , १९ भदौ । नेपाल निजामति कर्मचारी युनियन संघले स्थापना दिवश मनाएको छ । संघको १९ औ स्थापना दिवशको अवशरमा आज लेटाङ नगरपालिकामा रहेका कर्मचारीहरुले दिवश मनाएका हुन् । बृहत रुपमा कार्यक्रम गर्ने योजना रहेतापनि कोरोनाको कारण सामान्य कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लेटाङलाई माक्स र सेनिटाईजर सहयोग गएिको थियो […]
विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ । आइतबार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ३११ पुगेको हो । मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ती मध्ये ९ जना प्रदेश २ का बासिन्दा हुन । २३ जना प्रदेश १ का बासिन्दा हुन । पछिल्लो २४ […]
लेटाङ १२ भदौ । लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिकाको एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर […]
लेटाङ, ४ भदौ । कोरोना भगाउने सर्बोतम उपाय भनेको घरमै बस्नु भएकाले घरमै रहेका आफ्ना परिवारका सदस्यहरु मात्र मिलेर हरितालिका तिज मनाउन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अनुरोध गर्नुभएको छ । हरितालिका तिजको अवशरमा शुभकामना दिदै नगरप्रमुख राईले नगरवासी तथा देशविदेशमा छरिएर रहेका नेपाली दिदीबहिनी, आमावुवा तथा दाजुभाईहरुमा सुस्वास्थ्य ,दिर्घायु अनि उतरोत्तर प्रगतिको कामना सहित […]
खेमचन्द्र अधिकारी लेटाङ । सुगम जिल्ला मोरङमा दुर्गम क्षेत्रहरु पनि पर्दछन् । चारकोशे झाडीभन्दा उत्तरतर्फको क्षेत्र लगभग सबै पहाडी क्षेत्र पर्दछ । यस्तै पहाडी क्षेत्रमा परेको र सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको नगरपालिका हो लेटाङ नगरपालिका । धिमाल जातिको उत्पत्तिस्थल मानिने यस नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल […]
लेटाङ, २६ साउन । लेटाङ नगरपालिकाले जनचेतना जगाउने उदेश्यका साथ आज मास्क वितरण गरेको छ । लेटाङ नगरपालिकाको बजार क्षेत्रमा मास्क वितरण गरिएको हो । लेटाङमा कोभिड–१९ सम्बन्धी चेतनाको अभाव महसुस भएकाले जनचेतना जगाउने उदेश्य सहित मास्क वितरण गरिएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो । मास्क लगाउनुनै कोरोना भाईरसको संक्रमणवाट बच्ने मुख्य […]