धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

  काठमाडौं १४ असार । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४।५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको […]

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

मोरङ, असार १३ गते। मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको हत्याका फरार आरोपित सोही ठाउँ बस्ने ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०७४ फाल्गुन २० गते मोरङ्ग मिक्लाजुङ-७ स्थित ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको अवस्थामा अवस्थामा शव फेला परेको थियो। घट्नाको अनुसन्धान तथा घटनामा संलग्न मानिसहरुको खोजतलास गर्ने […]

महिलालाई अश्लिल गाली गर्ने गुरमेहता पक्राऊ

महिलालाई अश्लिल गाली गर्ने गुरमेहता पक्राऊ मनोज भुजेल इटहरी । महिलालाई अश्लिल गाली र ज्यान मार्ने धम्की दिने मेनपावर व्यवसायी बिरेन्द्रकुमार गुरमेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार राती इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । मोरङको सुन्दरहरैचा नगरपालिका ५ बस्ने राधिका दाहाललाई गुरमेहताले लेनदेनको बिषयमा अपशब्द प्रयोग गदै मार्ने धम्की दिएका थिए […]

जिव्रोले निधार छुवाउने कटुवालको फिल्म खेल्ने ईच्छा

उर्लाबारी,१३ असार ।औषत मानिसको भन्दा फरक ढङ्गले आफूलाई प्रस्तुत गर्दै आउनु भएका मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कट्वाल सँग एउटा अदभूत क्षमता छ । उहाँ आफ्नो जिब्रोले सजिलै निधार छुन सक्नु हुन्छ । सामान्यतया मानिसले आफ्नो जिब्रोलाई नाक सम्म छुवाउन सक्छन् तर कट्वाल जिब्रोलाई जिलै नाक सम्म पु¥याउन सक्नुहुन्छ । उहाँको नाकको डाडो सामान्य मानिसको […]

सुन्दरहरैचाको वजेट ७९ करोड ११ लाख

  सुशिला पाठक असार १२ आइतवार , मोरंगको सुन्दरहरैचा नगरपालिकाले आर्थिक ब र्ष २०७५, ०७६ का लागी ७९ करोड ११ लाख ६३ हजारको अनुमानित वजेट सार्बजनिक गरेको छ । नगरपालिकाकी उपमेयर धना तामांगले बिशेष समारोहका बिच आयव्ययको वजेट प्रस्तुत गरेकी हुन । आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख […]

रतुुवामाई नगरपालिकाको बजेट ६० करोड ३५ लाख

  रतुवामाई, १२ असार । मोरङको रतुुवामाई नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ का लागि ६० करोड ३५ लाख ५३ हजारको अनुुमानित बजेट प्रस्तुत गरेको छ । चालुु आर्थिक वर्षका लागि नगरपालिकाकी उपप्रमुुख दयन्तदेवी चुुडालले बजेट प्रस्तुुत गरिन् । बजेटको कुल आम्दानीतर्फ वित्तीय समीकरण अनुुदान १५ करोड ७५ लाख, सशर्त अनुुदान १८ करोड ९२ लाख, आन्तरिक स्रोतबाट […]

विराटनगरको वजेट ४ अर्व ४७ करोड

विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि ४ अर्व ४७ करोडको वजेट प्रस्तुत गरेको छ । वजेटले भौतिक पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएको छ । प्रस्तुत बजेटको ७२ दशमलव ७१ प्रतिशत वजेट भौतिक पूर्वाधारका लागि छुट्याईएको छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षि कार्यक्रमका लागि […]

च्यानलाइजबाट स्थानीयवासी हर्षित, स्थानीय भन्छन्, राजनितीकरणले समस्या पार्यो

किसोर श्रेष्ठ उर्लाबारी ५ असार । उर्लाबारी नगरपालिका वडा नम्बर १ र ४ मा पर्ने सोल्टी खोला र वडा नम्बर १ मा पर्ने मिक्लु खोलामा भएको च्यानलाइजबाट स्थानीयवासी हर्षित बनेका छन् । अघिल्ला बर्षहरुमा खोला गाउँमा पसेर समस्या भोग्नुपरेको भएता पनि यो बर्ष भने च्यानलाइज गरेर खोला नियन्त्रणमा आएसँगै स्थानीयले राहत महशुस गरेका हुन् । […]

मोटरसाइकलमा ‘लिफट’ माग्ने युवतीको ‘नाटकीय बलात्कार’

५ असार, सिन्धुपाल्चोक । ‘जलविरे इ’ प्रहरीले राखेको काल्पनिक नाम । उनी मेलम्चीमा रहेको आफन्तको होटलमा काम गर्दै आएकी थिइन् । असारमा काम गर्ने मान्छेको अभाव भएपछि नन्दलाई लिन भाउजू मेलम्ची पुगिन् । नन्द ‘जलविरे इ’ र भाउजू ‘जलविरे ए’ एउटा भाडाको गाडीमा पछाडि बसेर नवलपुरसम्म पुगे । नवलपुरमा अन्य सवारी साधन नभएपछि दुवैजना हिँडेरै […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ