जेफालेको बिकासमा सडक सुरक्षा र सञ्चार अझै समस्या

जेफाले (मोरङ), १९ असार । बर्षमा ७ देखी ८ हजार सम्म पर्यटक भित्रयाउन सफल मोरंगको प्रसिद्ध पर्यटकिय क्षेत्र जेफालेको बिकासमा सडक, सुरक्षा र सञ्चार समस्या अझै बाधक बनिरहेको छ ।   मोरङको उत्तरी क्षेत्रमा पर्ने केरागारी गाउँपालिका २ पर्ने पर्यटकिय क्षेत्र जेफालेकालागि बषौदेखी कायम रहेको सडक, सुरक्षा र सञ्चारको समस्या अझै बिकासको बाधक बनिहरहेको हो । […]

खुकुरी प्रहार वाट एक घाईते

लेटाङ १९ असार । लेटाङ नगरपालिका ९ वुढ्यौली चौकमा गएराती झगडा हुँदा खुकुरी प्रहारवाट एक जना घाईते भएका छन् । लेटाङ नगरपालिका ९ वुढ्यौली चौकका २७ वर्षिय श्रीवहादुर थापालाई सोही ठाँउका २४ वर्षीय दिलिप राई सहित ४ जनाको समुहले टाउकोमा खुकुरी प्रहार गरि गभ्भिर घाईते वनाएका हुन् । फोनमा कुराकानी भएको विषयलाई लिएर वादविवाद भएको […]

देब्रे गालामा टाउको जत्रै ट्युमर ! सहयोगको लागि सेयर गरौं

मेचीनगर । हाम्रो नेपाल अचम्मकै छ । एउटा वर्गका मान्छेहरु धेरै खाएको अपच भएपछि अस्पताल धाएर हजमोला वा डाइजिन चपाउँछन् । अर्को वर्ग त्यस्तो पनि छ, जो खान नपाएर भोकैले रोगाउँछन् ।   खानलाउनको कुरा मात्र होइन । ओखतीमूलाको कुरो पनि उस्तै छ । एउटा वर्ग पातलो दिसा लाग्यो भने राज्यढुकुटीको करोडौ खर्चेर विदेशका सुविधासम्पन्न […]

मदन भण्डारी लोकमार्ग वन्ने भएपछि स्थानिय हर्षित

काठमान्डौ। सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको हुदै जाने ठाँउहरुमा खुसी छाएको छ । चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आव २०७५र७६ को बजेटमा मदन भण्डारी […]

ग्रामिणको समिक्षा सम्पन्न

प्रशान्त निरौला लेटाङ १८ असार । ग्रामिण महिला विकास केन्द्रले परियोजना समिक्षा वैठक सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यताका वर्ष भरी गरेरका कार्यक्रमको समिक्षा गरेको हो । लेटाङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले समाज रुपान्तरण खेलेको भुमिकाको वारेमा चर्चा गरिएको थियो । संस्थाले महिलाहरुको क्षमता विकासमा थुप्रै काम गरेको तथा […]

१० जनालाई ह्वील चियर वितरण

प्रशान्त निरौला लेटाङ १८ असार । लेटाङ नगरपालिकाले १० जना अपांगता भएका व्यक्तीहरुलाई ह्वील चियर वितरण गरेको छ । आज नगरपालिको सभाहलमा भएको एक कार्यक्रममा शारिरिक रुपमा हिडडुल गर्न कठिन भएका लेटाङ नगरपालिकाका १० जनालाई ह्विल चियर वितरण गरिएको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उनिहरुलाई ह्वील चियर वितरण गरेका थिए । ह्विल चियर […]

त्रिशुली वाख्रा वजारको भवन उदघाटन

प्रशान्त निरौला लेटाङ १९ असार । लेटाङ नगरपालिका ३ मा त्रिसुली वाख्रा वजारको भवन निर्माण गरि उद्घाटन गरिएको छ । लेटाङ नगरपालिका ३ त्रिसुली चौकमा रहेका पशुहाटमाटमा पशुसेवा विभागको सहयोगमा सञ्चालित उक्त भवनको एक कार्यक्रमका विच लेटाङ नगरपालिकाका ३ का वडा अध्यक्ष देवराज चाम्लिङ तथा वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष कार्कीले संयुक्त रुपमा […]

चित्रकला प्रतियोगिता

पाँचथर, असार १५ गते। जिल्ला प्रहरी कार्यालय पाँचथरले “प्रहरी मेरो साथी” कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिताको आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको समिक्षा हलमा शुक्रबार सम्पन्न भएको बिधालय स्तरीय खुल्ला चित्रकला प्रतियोगितामा जिल्लाको फिदिम मावि, शुखबोध मावि जोरसाल, कालिका मावि साम्दिन र गढी मावि फिदिममा अध्ययनरत कक्षा ६ देखी कक्षा १० सम्मका १६ जना छात्र-छात्राहरुको […]

सिसिटीभी जडान

लेटाङ १५ असार । लेटाङ नगरपालिकाले कामहरु चुस्त दुरुस्त राख्न भन्दै सिसिटिभी जडान गरेको छ । लेटाङ नगरपालिकाको कार्यलय तथा ९ वटै वडा भित्रका गतिविधिहरुको अवलोकन सहित सेवाप्रदायकहरुले सेवा लिन आएका मानिसहरुलाई कसरी काम गरिरहेको छन् भनेर दैनिक हेरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र प्रमुख प्रसासकिय […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ