
काठमाडौँ, असार २४ गते । सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो । अभियानकै शुरुआतमा आज देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरीपछि आयोजित कार्यक्रममा […]
उदयपुर, असार २४ गते। उदयपुरको त्रियुगा नगरपालिका १३ गाईघाट-बेल्टार सडक खण्डमा आइतबार बिहान ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार तीन जना घाइते भएका छन। स १ त ११३९ नम्बरको ट्याक्टरले बा ४३ प ६१६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्रियुगा नगरपालिका १३ बस्ने २० वर्षीया रुपा ढुङगेल, पछाडी सवार ३५ वर्षीया पम्फा राई र उनकी ७ वर्षका छोरा […]
सुनसरी, असार २४ गते। सुनसरीको कोशी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय आधारभुत विधालय हरिपुरमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। “टोल टोलमा प्रहरी अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी गाउँपालिकाको सहकार्यमा सो शिविरको आयोजना गरेको हो। शिविरबाट २३० पुरुष तथा २२९ महिला गरी जम्मा ४५९ जना लाभान्वित भएका छन। उनीहरुलाई गोल्डेन हस्पिटल […]
मोरङ, असार २४ गते। प्रहरीले आइतबार विराटनगर १५ स्थित रानी एरियाबाट दुई लाख बढीको अवैध समान बरामद गरी भन्सार बुझाएका छन। प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२० थान कुर्तासुरुवाल, साडी, टप्स, लेहङा, गम्छा र मोटरपार्टस तथा खाधान्न सामाग्री बरामद गरी भन्सार बुझाएको हो। इलाका प्रहरी कार्यालय रानी र सिआरभी जतुवाबाट खटिएको टोलीले बिराटनगर महानगरापालिका […]
बेलबारी । पुर्बको चर्चित पर्यटकीय स्थल बेतना सिमसार क्षेत्र अब ९बृतचित्र० डकुमेन्ट्रीमा हेर्न पाईने भएको छ । बृतचित्र पत्रकार नरेन्द्र बस्नेतले निर्माण गरेका हुन । बृतचित्रमा बेलबारीमा रहेको सो सिमसार क्षेत्रको बारेमा जान्न चहाने देश तथा बिदेशमा रहेका सबै मानिसहरुका लागी यो उपयोगी हुने र अध्यायन र अनुसन्धान गर्नेहरुका लागी समेत बृतचित्रले सहयोग गर्ने बस्नेतले […]
काठमाडौँ, असार २४ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले हाल २३ जिल्लामा सञ्चालित सो कार्यक्रम आगामी आवदेखि ७७ जिल्लामा लागू हुने जानकारी दिनुभयो । जनशक्तिको व्यवस्थापनमा जोड दिँदै […]
विराटनगर २४ आइतवार । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक,यातायत व्यवसायी,उद्योगी लगायत सरोकार सम्बद्धहरु संग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । जसका लागि विराटनगर स्थित ट्राफिक चोकदेखि जलजलामोड सम्म मेनरोडमा दुवै तर्फ पार्किङ्ग निषेध गरिनका साथै ए प्लट , वि प्लट र नमस्कार होटल अगाडीको […]
प्रशान्त निरौला लेटाङ २४ असार । लेटाङ जेसिजले एकदिने नेतृत्वविकास तालिम सम्पन्न गरेको छ । शनिवार लेटाङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लेटाङ नगरपालिका भित्रका जेसि तथा ननजेसी गरी ५० जनाले तालिम लिएका थिए । नेपाल जेसिजका पुर्व राष्टिय अध्यक्ष फुलकुमार लालवानी द्धारा दिईको तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले फुलमा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका […]
अरुलाई पनि शेयर गर्नुहोस कक्षा ११ पढ्ने तरखरमा रहेका विद्यार्थीलाई विद्यालय छनोट गर्न सजिलो होस् भन्ने हेतुले अब्बल विद्यालयको सूची प्रस्तुत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाको नतिजाको आधारमा राम्रा विद्यालयको छनोट गरिएको हो । कक्षा १२ मा कम्तीमा ३० विद्यार्थीलाई परीक्षामा सहभागी गराई पछिल्लो तीन वर्षमा लगातार ६५ प्रतिशतभन्दा बढीलाई उत्तीर्ण गराएका […]