
विराटनगर, ३१ असार । नेपाल तरुण दल रंगेलीका उपाध्यक्ष भरत मण्डल पक्राउको विरुद्धमा विराटनगरमा निकालिएको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ । जुलुसका क्रममा विराटनगरस्थित तीनपैनीबाट शनिबार साँझ निकालिएको मसाल जुलुसमा तरुण दल, नेविसंघ, नेपाल महिला संघ, टे«ड युनियन कांग्रेससँग आबद्ध नेता कार्यकर्ताको सहभागिता थियो । रंगेली नगर उपाध्यक्ष मण्डललाई सामान्य विवादमा पक्राउ गरिएको भन्दै […]
मनिषा भण्डारी लेटाङ ३० असार । नेपाली कांग्रेको भातृ संगठन नेपाल महिला संघ लेटाङ कार्यसमिति समायोजन भएको छ । राज्य पूर्नसंरचनामा गए पनि ३ वटा स्थानिय निकायहरु लेटाङभोगटेनी नगरपालिका , जाँते गाविस र वारंङी गाविस मिलेर स्थानिय तह अन्तर्गत लेटाङ नगरपालिका वनेको थियो । स्थानिय तह वनेको एक वर्ष विते पनि नेपाल महिला संघ पूरानै […]
प्रशान्त निरौला लेटाङ २९ असार । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आज जनसेवा सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका स्थानियवासीको उपस्थितीमा सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा लेटाङ नगरपालिकाले यो आर्थिक वर्षमा गरेका नीति तथा कार्यक्रमका वारेमा प्रष्ट पारिएको थियो । सहभागिहरुको प्रश्नको जवाफ दिदै […]
मधुमल्ला २८ असार । मिक्लाजुङ गाउँपालिका– ९ मा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । उर्लाबारी – १ बस्ने १९ वर्षिय दिलकुमार लिम्बुको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यस्तै सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ – ९ महेश चोक बस्ने ७२ वर्षिय बृद्ध भिमबहादुर माझीको पनि मृत्यु भएको […]
पथरीशनिश्चरे २८ असार । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र संचालक समितिको मनोमानी हुने गरेको तथ्य फेला परेको पाईएको छ । क्याम्पसमा हुने क्याम्पस प्रमुख नियुक्ती, शिक्षक नियुक्ती, चमेना गृह, पालेको नियुक्ती देखि लिएर क्याम्पसको हरेक सरोकारका विषयमा क्याम्पस प्रमुख र संचालक समितीको अध्यक्षको मनोमानी बढ्दै गएको छ । संचालक समितीले विधान विपरित […]
कांग्रेस र विवेकशील पार्टी एक भए मार्सी हैन बास्मतीको भात खुवाउन तयार छुु काठमाडौं। मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओली– पुष्पकमल दाहाल (प्रचण्ड) ले मात्रै नभएर विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मले आफनो घरमा खाना खाएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईँले […]
लेटाङ २८ असार । किराँत राई आयोख्या नगरकार्यसमितीको आयोजनामा विहिवार लेटाङ ४ मा रहेको खुल्ला क्षेत्रमा वृक्षरोपण गरेको छ । वनविनासका कारण जलवायु परिवर्तन समस्यालाई केही मात्रमा भएपनि टेवा पुगोस भन्ने उदेश्यले वृक्षरोपण गरिएको हो । लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले विरुवा रोपेर वृक्षारोपणको प्रारम्भ गरेका हुन् । कार्यक्रममा आफ्नो मन्तव्य […]
अरुलाई पनि शेयर गर्नुहोस हरि कोइराला लेटाङ(मोरङ) २८ असार ।मोरङको लेटाङ नगरपालिका वडा नं. ७ का वडासदस्य आदिमान लिम्बू लठ्ठी कै सहारामा पुरै वडाभरि सामाजिक गतिविधि सञ्चालन गर्नुहुन्छ । सोमबार लेटाङ बजारमा भएको नगरसभामा भाग लिन उहाँ लठ्ठी टेकेरै सभा हल सम्म पुग्नुभयो ।पोलियो रोगले देब्रे खुट्टा सुकेपछि उहाँ ८ वर्षको उमेर देखि अपाङ्गता जीवन […]
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई सामाजिक सञ्जालमा खुब उडाइयो । मन्त्री विष्टले अंग्रेजीमा गरेको भाषण र उक्त भाषणमा प्रयोग भएको अंग्रेजी शब्दहरुको उच्चारणलाई लिएर उनको घनघोर आलोचना गरियो । केहीले अंग्रेजी भाषामा रहेको उनको कमजोरीलाई लिएर उनि कामै नलाग्ने मन्त्रीसम्म भन्न भ्याए । आज यस सेरोफेरोमा केही भन्न चाहान्छु । अंग्रेजी बोल्न जान्ने मान्छे […]