प्रहरीद्वारा ब्यावसायीसँग रकम असुलेको आरोप

  केरावारी ९ साउन / जनतालाई शान्ति सुरक्षा दिने प्रहरीले नै दादा गिरी देखाएर ब्यावसायीसँग रकम असुल्न थालेपछि उत्तरी मोरङको केराबारीका ब्यावसायीहरू हैरान भएका छन् । पछिल्लो समय इलाका प्रहरी कार्यालय केराबारीका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक दीपक यादवले खदम खोलामा मन लाग्दी रकम असुल्न थालेपछि ब्यावसायी हैरान भएका हुन् । सई यादवले खदम खोलामा […]

कालोपत्रे बनेपछिको खुसी

व्हिलचियरको सहारामा हिडिरहेका लेटाङ ८ का अमर राई सडक पिछ भएपछी सजिलो भएको बताउछन । लेटाङ नगरपालिकाको सहयोग , वडा कार्यलय लेटाङ ८को सहकार्य तथा स्थानिय कालोपत्रे समितिको प्रयासमा जाँते बजारको वरिपरि सडक कालोपत्रे भएको हो ।

कालोपत्रे सम्पन्न

प्रशान्त निरौला लेटाङ ८ साउन । लेटाङ नगरपालिका ८ स्थित जाँते वजारमा सडक कालोपत्रेको काम सकिएको छ । लेटाङ नगरपालिकाको ७५ लाख तथा स्थानिय वासीको सहभागिताका ५ सय मिटर वढी सडक कालोपत्रे वनेको हो । वर्षाको समयमा सडकलाई कालोपत्रे गर्नुपर्ने भएकाले धेरै चुनौतीहरुको सामना गर्नुपरेको उक्त कालोपत्रे निर्माण समितिका अध्यक्ष कुवेर पौडेलले जानकारी दिए । लेटाङ […]

किँरातेश्वर शिवालय मन्दीरमा वोलवम सुरु

प्रशान्त निरौला लेटाङ ७ साउन । पवित्र तीर्थस्थल किराँतेश्वर शिवालय मन्दीर लेटाङ ८ मा सधैजस्तै यसवर्ष पनि साउने वोलवम मेला शुरु भएको छ । ६ नंम्बर वुधवार, मिक्लाजुङ पश्चिमको संगमस्थल तथा जाँते वजारको चुलिडाँडामा रहेको किरातेश्वर शिवालय मन्दीरमा वोलवम मेला भर्नका लागि मोरङ, धनकुटा झापा लगायतका ठाँउवाट दर्शनार्थीहरु आउने गर्दछन् । कतिपय भक्तजनहरु खाली खुट्टा […]

लेखकको प्रश्न–‘राजा र माओवादीले बम पड्काउँदा केपी ओली कहाँ थियो ?’

  लेटाङ , ६ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री रमेश लेखकले आइतबार मोरङको लेटाङमा प्रश्न गरे, ‘राजा र माओवादीले बम पड्काउँदा केपी ओली कहाँ थियो ?’ ३६ औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस मोरङ १ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा लेखकले भने, ‘१७ हजार मान्छे मार्ने माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्यायो, […]

सरकार विरुद्ध मोरङ कांग्रेसले आन्दोलन गर्ने

अरुलाई पनि शेयर गर्नुहोस विराटनगर ५ साउन/ नेपाली काङ्ग्रेस मोरङले बाम सरकार अराजक बन्दै गएको ले सरकारविरुद्ध खरो रुपमा उत्रने बताएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले स्थानीय […]

लेटाङमा अनुपबिक्रम शाही पक्राउ (सुटिङ रिपोर्ट)

बैकुण्ठराज पराजुली लेटाङ, मोरङ । अभिनेता अनुपबिक्रम शाहीलाई कुटपिट र ज्यान लिने आभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्बी नेपालको मोरङ जिल्लाको लेटाङका स्थानिय युवक पदम राईलाई ज्यान लिने नियतले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङको टोलीले अनुपलाई हिरासतमा लियो, अनि हतगडी लगाएर कार्यालय पुर्यायो । साथीको २ लाख रुपैयाँ सापटी लगेर फिर्ता नदिएको […]

बिक्री नभएपछि सडकमै खन्याइयो टमाटर

पाँचथर : टमाटर बिक्री नभएपछि पाँचथरका किसानहरूले सडकमै छरेका छन्। हिलिहाङ गाउँपालिका–१, अमरपुरका किसानहरूले सरकारको विरोधस्वरूप टमाटर सडकमै छरेका हुन्। भारतीय बजारमा नेपाली टमाटर निर्यातमा काँकडभिट्टास्थित भन्सार कार्यालयले अनावश्यक दुःख दिएकाले किसानले उत्पादन गरेका टमाटर लान नसकिएको स्थानीय व्यवसायी लीलानाथ ढकालले बताए। उनले सरकारले टमाटर निर्यातमा सहजीकरण गर्नु पर्नेमा जोड दिए। ‘हामीले टमाटर भारत निकासी […]

नगरका दलित बालबालिका विद्यालय जानबाट वञ्चित नहुने

लेटाङ(मोरङ) ३ साउन ।लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले नगरमा पैसाको अभावले कुनै पनि दलित बालबालिका विद्यालय जानबाट बञ्चित नहुने बताउनु भएको छ । बिहीबार लेटाङमा सम्पन्न नेपाल दलित सङ्घ लेटाङ नगर समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।उहाँले दलित,आदिवासी र जनजातिको शैक्षिक र वर्गीय हीतमा नगरको नीति तथा कार्यक्रम […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ