बोन क्यान्सरबाट पिडित मनिषालाई लेटाङ ८ को ३० हजार सहयोग

प्रशान्त निरौला लेटाङ २७ साउन । बोन क्यान्सर पिडित १० बर्षिया मनिषा लिम्बुलाई लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेल सहितको टोलिले ३० हजार २ सय रुपैया उपचारका लागि प्रदान गरेको छ । लेटाङ ८ कि मुना मगरले दुबईमा संकलन गरेको केही रकम सहित स्थानिय स्तरमा संकलन भएको उक्त रकम वडा अध्यक्ष पोख्रेल सहितको टोलिले […]

लेटाङमा रक्तदान सम्पन्न

प्रशान्त निरौला लेटाङ २६ साउन । युरेसिया रेयुकाई समाज विकास केन्द्र धरानको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लेटाङ जेसिज र युथ फर व्लड लेटाङको स्थानिय सहयोग तथा विपि कोईराला विज्ञान प्रतिस्ठान धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले व्लडको झोला रक्तदातालाई दिएर उद्घाटन गरिएको थियो । उदघाटन […]

जनसेवा यूवा क्लवले संकलन गरेको रकम मेयर द्धारा परिवारलाई हस्तान्तरण

प्रशान्त निरौला लेटाङ २६ साउन । वोनम्यारो क्यान्सर वाट पडित लेटाङ ९ वाह्रगोठेकी १० वर्षिय वालिका मनिषा लिम्बुको उपचारमा लेटाङ नगरपालिकाका मेयर शंकर राईले १ लाख १२ हजार २ सय पच्चिस र आफ्नो व्यक्तिगत ५ हजार रुपैया गरी १ लाख १७ हजार २ सय पच्चिस रुपैया सहयोग प्रदान गरेका छन् । जनसेवा यूवा क्लव लेटाङ […]

भोली सार्वजनीक विदा

लेटाङ २३ साउन । प्रदेश नंबर १ ले विभिन्न दिवशमा विदा दिने निर्णय गरेको छ । सोही अनुरुप विहिवार विश्व आदिवासी दिवशको दिन प्रदेश नं १ सरकारले प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सुचनामा २०७४ चैत २९ गते प्रदेशको मन्त्रीपरिषदले विदाको निर्णय गरेको हो ।

प्रहरी सहायक निरिक्षक राईको विदाई

प्रशान्त निरौला लेटाङ २२ साउन । ईलाका प्रहरी कार्यलय लेटाङमा रहि अस्थायी प्रहरी चौकी जाँतेका ईन्चार्ज भएर २२ महिना काम गरेका प्रहरी सहायक निरिक्षक  रवि राईलाई आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विदाई गरेका छन् । २२ महिनाको समयमा राईले शान्ति सुरक्षाको क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको भन्दै मेयर राईले असई राईलाई […]

लेटाङ ८ मा अनुगमन

प्रशान्त निरौला लेटाङ ८ जाँते मोरङमा वनिरहेका विकास निर्माण तथा धार्मिक तथा पर्यटकिय स्थलको लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । आज मंगलवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे सहितको टोलीले लेटाङ ८ मा वनेको कालोपत्रे , किराँतेश्वर शिवालय मन्दीर ,किराँत मांङहिम लगायतका ठाँउको अवलोकन गरिएको हो […]

लेटाङको प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा एक्सरे सेवा सुरु

  प्रशान्त निरौला लेटाङ २० साउन । लेटाङ नगरपालिकामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रले आज बाट एक्सरे सेवा सुरु गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले एक्सरे सेवाको उद्घाटन गरेका छन । एक्सरे उदघाटन कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख राईले प्राथमिक स्वास्थ केन्द्रको विकासमा सबैले आफ्नो क्षेत्रबाट […]

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत

कांग्रेसद्वारा बैठक बहिस्कार काठमाडौं, १८ साउन। संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९ […]

भानुभक्त बने कानूनमन्त्री, पद्मा अर्यालको बढुवा

  काठमाडौं ,१८ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ