
कांग्रेसको सरकार तपाईंहरु हो, विचार गर्नुस्ः विमलेन्द्र काठमाडौं ११ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए । कञ्चनपुरमा […]
इनरुवा, ११ । भदौ सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उहाँले पुष्टि […]
विराटनगर, ११ भदौ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ […]
प्रशान्त निरौला लेटाङ ९ भदौ । लेटाङ नगरपालीका ८ जाँते बजारको करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्य सप्पन्न भएपछी आजबाट औपचारिक उदघाटन गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले रिबन काटेर सडकको उद्घाटन गर्नुभयो । नगरपालिकाको ७५ लाख सहयोग र बाँकी उपभोक्ताहरुबाट रकम संकलन गरेर सडकलाई कालोपत्रे गरिएको थियो । १ करोड १ […]
डिल्ली पाण्डे काठमान्डौ ८ भदौ । कञ्चनपुरमा शुक्रबार प्रहरीको गोली लागि एकको मृत्यु भएको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १४ वर्षिय चेतन भट्टको मृत्यु भएको हो। अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ। आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन […]
बिसन चाम्लिङ राई जनतालाई केही समयपछि घरघरमा पाईपबाट ग्याँस र्पुयाउने सपना बाँडेका प्रम ओली बिराटनगर स्थित श्रीकृष्ण गौसेवा सदनले आसपासका ३२ घरलाई बाँडेको गोबर ग्याँसको उद्घाटन गरेर घरघरमा पाईपबाट ग्याँस र्पुयाउने आफ्नो सपनाले मूर्त रुप लिएको आत्मरतिमा रमाई रहेका छन् । मंत्रीहरुको लावालस्कर सहित बडो तामझामका साथ उद्घाटन स्थल पुगेका ओलीजीले गोबर ग्याँस जडित चुल्होमा […]
विराटनगर, ७ भदौ । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ ।विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले विराटनगर महानगरपालिकाभित्र […]
भाद्र ४, २०७५ मुलुकमा सामाजिक तथा राजनैतिक प्रणालीमा आएको परिवर्तनसँगै कानुनी व्यवस्थाहरूमा समेत व्यापक परिवर्तन गर्ने क्रम प्रारम्भ भएको छ । मस्यौदामै लामो समय खर्चिएर प्रमाणीकरण गरिएका मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन एवं मुलुकी देवानी ९कार्यविधि० संहिता ऐन २०७५ भदौ १ गतेदेखि लागू हुँदैछन् । यी ऐनले […]
कञ्चनपुर ७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका […]