कारदुर्घटनामा एक महिलाको मृत्यु

पथरी २६ भदौ । मोरङको कानेपोखरी पथरी सडक खण्डमा मंगलवार विहान १०ः४० वजे भएको कार दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १ पृथ्वीपथ बस्ने वर्ष ५५ की ललिता अग्रवाल (गोयल) को उपचारका क्रममा स्थानिय पथरी हस्पीटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको वा १९ च ६१२२ […]

विराटनगरको पाञ्चाली मोडमा आज सवारी दुर्घटनामा एक महिलाको घटना स्थलमा मृत्यु ,बाबुछोरी घाईते

प्रेम देवान विराटनगर २६ भदौ । विराटनगर ९ पाञ्चाली मोड स्थित बसपार्क दक्षिण कोशी राजमार्गमा आज विहान ११ बजेको समयमा सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् । महेन्द्रचौक देखि जोगबनी तर्फ जादै गरेको ज्च् छछी ज्ञद्धज्ञढ नम्बरको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै गरेको को ५ […]

चर्को कर र अस्वीकृत संघियता

युवराज पाण्डे वेलायत , २५ भदौ २०७५ । फ्रान्सेली क्रान्ति (१७८९ ( १७९९) मा ८५ प्रतिशत कर लगाइएको थियो । फ्रान्सको आर्थिक अवस्था एकदम संकटग्रस्त अबस्था बाट गुज्रिएको थियो । राज्य फजुल खर्च बाट पिडित थियो । राजा लुई १४ औ को विलासी जिबन तथा युद्दको कारण मुलुक आर्थिक रुपमा संकटग्रस्त थियो । उक्त समय […]

विधुत सर्ट हुदाँ लाखौको क्षति, पूरै गाँउ प्रभावित

प्रशान्त निरौला लेटाङ २४ भदौ । लेटाङ नगरपालिका २ मा विजुलीको हाईटेन्सन लाईनको तार चुटिएर ठुलो क्षति पूगेको छ । लेटाङ २ वुधवारे तुर्के सडकको १६ नम्बर भन्ने ठाँउमा विजुलीको तार चुटिएर विद्युत सर्ट हुदाँ ३५ घर भन्दा वढी घरमा मिटरवक्स जलेको छ भने युवाङ लिम्बुको घरमा आगलागि नै भई लाखौको धनमाल नस्ट भएको छ […]

प्रेस युनियन मोरङद्वारा प्रेस संयोजकहरुलाई सम्मान गर्ने

  विराटनगर । नेपाल प्रेस युनियन मोरङले आठौं अधिवेशनको अवसर पारेर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मी, लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला उर्लाबारीका प्रमुख खड्ग फागोका प्रेस संयोजक रुपेन्द्र शेर्मालाई सम्मान गर्ने भएको छ । प्रेस यूनियन सम्बद्ध पत्रकारहरुले प्रेस […]

लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो

लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो प्रशान्त निरौला लेटाङ २० भदौ । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार” भन्ने नारा सहित लेटाङ नगरपालिकामा आज १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश सफलतापूर्वक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा […]

असारे विकासले जोखिम निम्त्यायो

बैतडी। बैतडी र लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका […]

वालविवाह रोक्न ज्ञापनपत्र

प्रशान्त निरौला लेटाङ १९ भदौ । “समृद्ध नेपाल , सूखि नेपाली” भन्ने नारालाई पू््रा गर्नका लागि वालविवाहले नकारात्मक असर पार्ने भन्दै लेटाङ नगरपालिकालाई दुई गैह्रसरकारी संस्थाहरु मानव अधिकार तथा वातावरण मञ्च (फरेन) नेपाल विराटनगर तथा पहाडि ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) केरावारी २ सिंहदेवि (मोरङ)ले आज संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र वुझ्ने […]

अब बिराटचौकमै कर तिर्न सकिने , खुल्यो करदाता सेवा कार्यलय

मोरङ । जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरी एकै ठाँउमा कर बुझाए पुग्ने ब्यबस्था मिलाउने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । मोरङको सुन्दरहरैचास्थित बिराटचौकमा सोमबार करदाता सेवा कार्यालयको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । “एकल विन्दुबाट […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ