संघीयताबारे ओली सरकारको स्पष्ट धारणा नहुँदा प्रदेश सरकार कमजोर गगन थापा

२०७५ असोज ८ सोमबार पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संघीयता वारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा नभएको हुदा प्रदेश सरकार झन् कमजोर बन्दै गएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमवार राखेको अन्तरक्रियामा वोल्दै नेता थापाले क्षमताको हिसावले जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा […]

चप्पल उद्योगमा श्रम शोषण

  विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत […]

मोरङ सहकारीकोे साधरण सभा

प्रशान्त निरौला लेटाङ ७ अशोज । मोरङ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नौ १९ औ वार्षीक साधरण सभा सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले वर्ष भरी गरेका कार्यक्रम प्रस्तुत गरेको थियो । लेटाङ नगरपालिका प्रमुख तथा सो कार्यक्रमका प्रमुख अतिथि शंकर राईले आफ्नो मन्तव्य राख्ने क्रममा […]

रेमिटल्याण्डका लेखक श्याम सिंघकसँग साक्षात्कार

लेटाङ पुस्तकालयले शनिवार रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिंघकसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ लेटाङ ७ अशोज । लेटाङ पुस्तकालयले शनिवार रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिंघकसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै उपन्यासकार÷आख्यानकार सिंघकले लेटाङका साहित्यिक भेटघाट गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उपन्यासका बारेमा कवि मेची पुत्रले आफ्ना धारणा राखेका थिए […]

लोकसेवाको तयारी कक्षा सुरु

  लेटाङ ७ असोज । लेटाङ नगरपालिका वडा नं ५ को आयोजनामा सोमबारबाट लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएकोे छ । एक महिनासम्म चल्ने तयारी कक्षाको आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको छ । लेटाङ नगरपालिका प्रमुख शंकर राईले तालिमको उद्घाटन गर्नुभएको हो । लेटाङ नगरपालिका वडा नं ५ का कक्षा १२ उत्तीर्ण गरेका […]

’आधुनिक कोतपर्बमा’ निर्मला पन्त हत्या प्रकरण

युवराज पाण्डे लेटाङ ४ अशोज । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले भनेका छन् “ रिपोर्टेद रेप इज टिप् अफ आइसब बर्ग , इफ दिस इस नट ह्यान्डल करेक्टली, रिसल्ट टु डेन्जर “ अर्थात् बलात्कार उजुरी गरिएका बलत्कारको घटनाहरु वास्तविक बलत्कारको घटनाको धेरै सानो अंशमात्र हुन् , सहि तरिकाले साबधान नगरीए परिस्थिति झनै भयङ्कर हुन […]

रिवनको मिसेस नेपाल इन्टरनेश्नलका प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौं– विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८ का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट सो गरेका छन् । राजधानीको अर्याल होटलमा आयोजित ट्यालेन्ट सोमा उनीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरेका थिए । प्रतियोगिताको यो चौथो संस्करण हो । यो संस्करणमा आयोजकले […]

ICT कक्ष सूरु

लेटाङ २ अशोज । लेटाङ नगरपालिका ४ स्थित रहेको शिक्षा क्षेत्रमा लेटाङको एतिहासिक पृष्ठभुमि वोकेको शान्तिभगवती माविमा कम्प्युटर कक्षाका लागि १४ वटा कम्प्युटर थप गरिएको छ । सो विद्यालयमा गत वर्ष देखि अंग्रेजी माध्यमवाट पठनपाठन सूरु भए संगै शिक्षामा प्रविधी भित्रयाउने उदेश्यले कम्युटर कक्षा समेत सञ्चालन गरिएको सोही विद्यालयका अध्यक्ष देवराज चाम्लिङले जानकारी दिनुभयो । […]

गाडीको रकमले विपन्नलाई जस्ताको छाना

४४० फुसका घरमा जस्ता लगाइने – विनोद भण्डारी मोरङको लेटाङ नगरपालिकामा रहेको स्थानीयको फुसको घर । नगरका जनप्रतिनिधिले आफ्ना लागि गाडी किन्न छुट्याएको रकमले यहाँका विपन्न परिवारको फुसका घर भएका छाना हटाएर जस्तापाताको लगाइदिने भएका छन् । विराटनगर – चुनाव जितेलगत्तै आफैंलाई सुविधा बढाउने अनि जनताले तिरेको करबाट महँगा सवारीसाधन किनेका जनप्रतिनिधिहरू आलोचना खेपिरहेका छन् । त्यस्ता प्रतिनिधिलाई तिनकै […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ