
टेकबहादुर मल्ल जाजरकोट ,२०७५। ७ ।१५ गते । तत्कालिन एकीकृत (माओवादीकेन्द्र) वाट टिकट लिएर चुनाव जितेका कुशे गाउँपालिका–६ का वडा अध्यक्ष बुधवार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा वडा अध्यक्ष अमर शाही नेपाली कांग्रस पार्टी प्रवेश गरेका हुन् । बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ […]
लेटाङ(मोरङ) १३ कात्तिक । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले एक समारोहका बीच मङ्गलबार नेपाली कांग्रेस लेटाङ नगर समितिको कार्यलयको उद्घाटन गर्नु भएको छ । शुभकामना आदान प्रदान तथा नगर कार्यलय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सभापति लिम्बूले पार्टी संगठन बलियो बनाउन लागि संगठन चलायमान हुनु पर्ने बताउनु भयो । आफ्ना कार्यकर्तालाई समय […]
उर्लाबारी,१३ कात्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले एक समारोहका बीच मङ्गलबार मेलीफेला मौरीपालन सहकारी संस्था लि उर्लाबारीलाई मौरी प्रसोधन मेसिन हस्तान्तरण गर्नु भएको छ । उर्लाबारीलाई मह उत्पादनको केन्द्रका रुपमा विकसित गर्ने मेलिफेरा मौरीपालन सहकारी संस्थाको दीर्घकालिक कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेको हो । ५० प्रतिशत अनुदानमा मौरी प्रसोधन मेसिन […]
काठमाडौं । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ। इनर्जी […]
अम्बिका भण्डारी लेटाङ ९ कार्तिक २०७५, बिहीबार । साबिक चुरेफेदी सडक उपभोक्ता समितिबाट रुपान्तरित भइ बनेको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीले बजार क्षेत्र र घना बस्ती प्रभावित नहुने गरी पहाडको फेदैबाट प्रस्तावित मदन भण्डारी राजमार्ग बनाउने पहल गर्न माग गरेको छ । केराबारी गाउँपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले सो माग गरेको हो । […]
बीबीसी चीनचैत्र (२९, २०७४ ) — अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्रायस् केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ । सन् २०१३ मा एउटा सवारी दुर्घटनामा मृत्यु भएका दम्पतीले सुरक्षित साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’मार्फत […]
प्रशान्त निरौला लेटाङ २९ अशोज ।लेटाङ नगरपालिकाले थप ३ लाख ९० हजार रकम उपचारमा सहयोग गरेको छ । वोनक्यान्सरको उपचार गरिरहेकी लेटाङ ९ की मनिषा लिम्बु सहित ३९ जना दीर्घरोगीहरुलाई १० हजार रुपैयाको दरले उपचार सहयोग वितरण गरिएको हो । रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै उत्तम भएकाले वेलैमा सचेत हुन नगरप्रमुख तथा कार्यक्रमका प्रमुख […]
प्रशान्त निरौला लेटाङ २८ अशोज । लेटाङ नगरपालिका २ तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक निर्माण उपभोक्ता समितिको आयोजनामा भएको २०७५ सालको विजयदशमी , शुभदिपावली , छट तथा अन्य पर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक उद्घाटन सम्पन्न भएको छ । लेटाङ लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न […]
प्रशान्त निरौला लेटाङ २१ अशोज । लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्रेको काम सम्पन्न भएको छ । यसैविच उक्त सडकको मोरङ १ का सांसद घनश्याम खतिवडा , […]