
२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ भने लेटाङ नगरपालिकामा समेत भव्य रुपमा छट पर्व मनाउने कार्यक्रम रहेको छ । लेटाङ नगरप्रमुख शंकर रार्इले चिसाङ खोलामा स्थापना गरिएको छट पर्वलाई दिउसो ३ वजे सम्वोधन गर्नुहुनेछ […]
काडमाडौं । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छरु अनि आमाबुवाको लालानपालनको दायित्वबाट पन्छिनुभएको त छैनरु अब भने कानुनले नै तपार्इलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनैपर्ने प्रावधानसहितको नयाँ कानुनको तयारी सरकारले गरिरहेको छ। कानुनमा मासिक रुपमा आमाबुवाको बैंक खातामा रकम दाखिला गर्नुपर्ने प्रावधान […]
उर्लाबारी । सेवा, त्यो पनि निःस्वार्थ । सुन्दा सामान्य लागेपनि सेवामा समर्पित हुन भने निकै कठीन छ । बिना त्याग र समर्पण सेवा सम्भव हुन्न । र, समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ । आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ । लाग्छ, आजको युग स्वार्थी युग हो । आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस […]
काठमाडौँ । नेपाल प्रहरीको विरासतका रूपमा रहेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी० लाई पूर्वतयारीबिना काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् । ७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिमरप्रशिक्षणमा दीर्घकालीन असर पर्ने उनीहरूको चिन्ता छ । मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास विस्तारका […]
प्रशान्त निरौला लेटाङ २५ कार्तीक । किँरात हाङसाम थेवा युमा माङिहम लेटाङ ८ जाँतेले नेपालका १६ औ विभुति फाल्गुनन्द लिङदेनको १३४ औ जन्मजयन्ती मनाएको छ । एक समारोहको विचमा लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा महागुरु लिङदेनको जन्मजयन्ती मनाईएको हो । कार्यक्रममा लिङदेनको जीवनीको वारेमा वडा सदस्य नविन लिम्बुले प्रष्ट पारेका […]
भगीरथ अवस्थी २५ कार्तिक २०७५ बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आइतबार बिहान आगो लागेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ। आइतबार बिहान साढे चार बजे आगलागीबारे थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा […]
काठमान्डौ १९ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई […]
लेटाङ १५ कार्तिक । लेटाङ नगरपालिका वडा नम्बर ५ करमबोटेमा विद्युत ट्रान्समिटर जडान भएपछि स्थानीयबासी हर्षित भएका छन् । विद्युत विस्तार भएको वर्षौं भएपनि कम भोल्टेज आउने गरेका कारण समस्या झेल्दै आएका स्थानीयबासी ५० वाट क्षमताको विद्युत ट्रान्समिटर जडान भएपछि हर्षित भएका हुन् । पूर्व सभासद् डिगवहादुर लिम्बूले तत्कालिन समयमा संसद् विकास कोषको ४ […]
लेटाङ–१५, कार्तिक। मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ स्थित महाभारत सामुदायीक वन उपभोक्ता समितिले १८ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ । पूर्वसभासद् डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा वन उपभोक्ता समितिले गरेका कामहरु र भावीयोजनाका विषयमा छलफल गरिएको छ । समुदायमा हस्तान्तरण भएको मोरङको पहिलो सामुदायीक वनको रुपमा रहेको यस वनउपभोक्ता समितिको साधारणसभामा विभिन्न […]