
ज्ञानवहादुर जोगी लेटाङ ८ मंसिर । लेटाङ नगरपालिका ९ त्रिवेणी चौकमा त्रिवेणी युवा क्लव स्थापनाका लागि शुभदिपावलीको अवरशरमा देखाईएको सांस्कृतिक कार्यक्रमको शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । युवायुवतीहरुलाई सकारात्मक वाटोमा हिडाउन क्लवको आवश्यकता महशुस गरी क्लवलाई आधिकारीक रुपमा अगाडी वढाउन आर्थिक संकलन गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम गरिएको थियो । १ लाख ५० हजार […]
लकोट, ५ मङ्सिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा […]
लेटाङ ५ कार्तिक। मोरङको लेटाङ—७ स्थित वारंगी बाराजी धाम परिसरमा बर्षेनी आयोजना हुने पूर्णीमा मेलामा विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु हुने भएको छ । मंसिर ७ गते महिला पुरुषको नकाउट भलिवल र मंसिर ८ गते दोस्रो वारंगी साँगीतिक कार्यक्रम २०७५ हुने भएको हो । साँगीतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई तक्मेको आकर्षक प्रस्तुति […]
लेटाङ ३ मंसिर । लेटाङ नगरपालिका ४ ले बालकेन्द्रमा रहेको सिदार्थ बौद्ध वाल केन्द्र मर्मत सम्भार तथा शैक्षिक सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ । लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका ईन्जीनियर भानु राई , च्यानल एलएमका रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । लेटाङ नगरपालिका ४ […]
लेटाङ मोरङ ३० कात्तिक । राष्ट्रिय गौरवको प्रस्तावित मदन भण्डारी लोकमार्ग अन्तरगत मोरङको लेटाङ नगरपालिका खण्डमा पर्ने सडकको रेखाङ्कनका विषयमा भएको विवाद समाधान भएको छ । नगर प्रमुख शंकर राईले सडक नयाँ स्थानमा सर्भे गरिएको ठाउँबाट सडक निर्माण गर्न माग गर्दै आएका उपभोक्ताहरू सँग शुक्रबार कार्यपालिका बैठक स्थगित गरी वार्ता गरेपछि विवाद समाधान भएको हो […]
प्रशान्त निरौला लेटाङ ३० कार्तिक । नमुना सामुदायिक वन उपभोक्ता समुहको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा विहिवार सम्पन्न भएको साधारण सभामा संस्थाका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा वोल्दै लेटाङ नगरप्रमुख राईले नगरपालिका क्षेत्रभित्र रहेका […]
काठमाडौं, २८ कात्तिक। दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका […]
काठमाडौँ, कात्तिक २८ गते । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र लेटाङ नगरपालिकामा रहेको चिसाङ खोला किनार लगायत अन्य स्थानमा […]
२८ कार्तिक २०७५ काठमाडौं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई […]