लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

झापा, मंसिर १९ गते । झापाको मेचीनगर नगरपालिका ६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । दिउँसो साढे २ बजेको समयमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका(७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई लाई पक्राउ […]

मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु

पाँचथर, मंसिर १९ गते । पाँचथरको फिदिम नगरपालिका(३ लाकीखर्कमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर […]

सुरक्षित यौन जीवनका लागि प्राकृतिक गर्भनिरोधक विधी

भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ । दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने रु यसबारे पनि विज्ञहरुले सुझाएका छन् । भनिन्छ, […]

पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर (रासस) प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत […]

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस

  काठमाडौँ, मङ्सिर १८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ । यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसक्नुभएको पार्टी कार्यालयका सचिव केशव […]

शृंखलाले जितिन् दुइटा अवार्ड

मंसिर १८, २०७५ काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् । शृंखला खतिवडा सान्यामा आइतबार भएको च्यारिटी डिनरमा चिनियाँ बालिकासँग । तस्बिर स् शृंखलाको इन्स्टाग्राम पोस्ट ‘ब्युटी विद […]

लेटाङका एक व्यक्तीले बनाए धान झार्ने मेसिन

प्रशान्त निरौला लेटाङ १७ मंसिर । लेटाङका एक ब्यक्तीले स्थानिय ठाँउमा उपलब्ध भएका काठ र मोटरको सहायताले धान झार्ने प्रयोग गरिने मेसिन वनाउनुभएको छ । करिव १ लाख रुपैयाको लागतमा वनेको उक्त मेसिनले अहिले धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक […]

मोरङको लेटाङमा खुल्यो नेफ्स्कुनको सम्पर्क कार्यलय

लेटाङ(मोरङ) १७ मङ्सिर । बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)ले सोमबार मोरङको लेटाङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरेको छ । नेफ्स्कुनका देशभर २२ वटा फिल्ड कार्यलय रहेका छन् । सङ्घका कोषाध्यक्ष केशव पोख्रेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । पोख्रेलले कार्यालयको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी […]

सन्दर्भ २७ औं विश्व अपाङ्ग दिवस स् छोराछोरी सबै अपाङ्ग भएपछि कन्त बिजोग

तेजन खड्का मोरङ ,१७ मंसिर । आज २७ औं विश्व अपाङ्ग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । देशभरी मनाइ रहँदा मोरङ इटहरा–७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहँदा उनीहरुले भोग्नु परेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ