काठको साइकल बनाएर कुदाएका मनिहर्कले बनाए काठको थ्रेसर

हरि कोइराला लेटाङ । कुनै समय काठको साइकल खुरुरु कुदाएर तत्कालिन राजा बीरेन्द्रबाट २ हजार ५ सय बकिसस पाउनु भएका मोरङको लेटाङ–३ कमलपुरका ५१ वर्षीय मनिहर्क राईले काठको धान झार्ने थे्रसर बनाएर प्रयोगमा ल्याउनु भएको छ । विद्युतबाट सञ्चालन गर्न मिल्ने थे्रसरले १ घण्टामा १ कट्ठा जमीनको धान झार्न सक्छ । ८ घण्टा काम गर्दा […]

मेयर राई भन्छन मोरङमा कर्णालीमा जस्तै विकट गाउँ पनि छन्

लेटाङ ३ पूष । उत्तरी मोरङको लेटाङ नगरपालिका भूगोलको हिसाबले जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो । २ सय १९ दशमलव २३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लेटाङमा ३२ हजार ५३ जनाको बसोवास रहेको छ । पहाडी, गाविसहरू भोगटेनी,वारङ्गी र जाँतेका आधा वडाहरू साविकको लेटाङ गाविसमा समाहित गरी नगरपालिका बनाइएको हो । पर्यटन उद्योग, पशुपालन र कृषि क्षेत्रको […]

आलेख: ‘होमस्टे’ को राजधानी बन्दै स्याङ्जा

– तोलाकान्त बगाले वालिङ, १ पुस । स्याङ्जा जिल्लालाई घरबास  (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भैरहेका छन् । सिरुबारीबाट शुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका […]

लैंगिक हिंसा सम्बन्धी अन्तक्रिया

प्रशान्त निरौला नगरस्तरिय लैंगिक हिंसा सम्बन्धी अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । बुधवार लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको पहिलो चरणमा सिविआरएसका नवनियुक्त कर्मचारीहरुको परिचय तथा उनिहरुले लिएको तालिमको प्रस्तुती गरिएको थियो । दोस्रो चरणको कार्यक्रममा लैंगिक हिंसाको सम्बन्धी छलफल गरिएको थियो । लेटाङ नगरपालिका प्रमुख शंकर राईले लैंगिक विभेदको विषय विश्वव्यापी […]

जाँते खानेपानीको साधारण सभा सम्पन्न

लेटाङ २८ मंसिर । जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समुहको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन माथि छलफल तथा निर्णय भएको थियो । सभालाई सम्वोधन गर्ने क्रममा लेटाङ नगरप्रमुख शंकर राईले स्वस्च्छ खानेपानी खुवाउनका […]

२ लेभल व्युटिसियन र सिलाईवुनाई तालिम सूरु

लेटाङ २८ मंसिर । लेटाङ ४ मा रहेको जनसेवा महिला उपभोक्ता समितिको आयोजना तथा लेटाङ नगरपालिका ४ को सहयोगमा ३ महिने ब्युटिसियन तथा सिलाईवुनाई लेभल २ तालिमको उद्घाटन भएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले तालिम उद्घाटन गर्दै अझै व्यवसायिक वनेर उद्यमी वन्न सुझाउनुभयो । महिलाहरु स्वावलम्बन हुनका लागि सिपको विकास गर्न जरुरी रहेकाले […]

दश लाख पर्यटक भित्रिए

  काठमाडौँ, २८ मङ्सिर (रासस) नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले […]

विराटनगर धरानमा जाडो कम

विराटनगर। देशभर चिसो बढेको छ । केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ । देशभर चिसो बढिरहँदा धरान, विराटनगर, नेपालगञ्ज र सिमरामा भने केही न्यानो छ । महाशाखाका अनुसार, धरानको अहिले बिहानको तापक्रम १५ डिग्री सेन्टिग्रेड छ । त्यस्तै दिउँसो घाम लाग्ने भएकाले अधिकतम २८ डिग्रीसम्म पुग्ने […]

 केराबारी, धरान र इटहरीका  यौनकर्मी इटहरीबाट पक्राउ

  इटहरी । इटहरी स्थित होटल दियालोबाट यौनधन्दामा संलग्न १२ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल, कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल रहेका छन् । सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ