
प्रशान्त निरौला लेटाङ १९ पूष । नेपाल राष्टिय मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लेटाङ आउनुहुने भएको छ । मोरङ जिल्लाको लेटाङमा हुने कार्यक्रमलाई सम्वोधन गर्न देउवा लेटाङ आउने हुनुभएको हो । नेपाल राष्टिय मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम २१ र २२ गते लेटाङमा […]
प्रशान्त निरौला लेटाङ १५ पूष । प्रभात नमुना बालविकास केन्द्र लेटाङ २ ले आफ्नो १८ औ बार्षिकउत्सव तथा अभिभावक दिवश मनाएको छ । शुक्रवार वालविकास केन्द्रको प्राङगणमा सम्पन्न कार्यक्रममा कक्षा प्रथम हुने विद्यार्थी , उत्कृष्ट शिक्षक तथा उत्कृष्ट अभिभावकलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले पूरस्कार तथा सम्मान समेत गर्नुभएको थियो […]
प्रेम देवान विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेको हो । आकर्षक तरिकाले डिजाइन गरिएको क्राउनमा बिजेताको २० […]
प्रशान्त निरौला लेटाङ १३ पूष । लेटाङ नगरपालिका ४ नगरपालिका अगाडी अब उखुको जूस सेवन गर्न पाईने भएको छ । टंकप्रसाद पौडेल र विकास ओझाको १ लाख ५० हजार रुपैयाको संयुक्त लगानीमा उखु पेल्ने मेसिन सहित पसलको केही दिनमा सुभारम्भ हुने सञ्चालक पौडेलले लेटाङ खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार ३५ रुपैयाको कोक फेन्टा लगायतका […]
प्रशान्त निरौला लेटाङ ९ पूष । लेटाङ नगरपालिका १ साग्मामा वडा मेलमिलाप केन्द्रको शुक्रवार उदघाटन गरिएको छ । एक कार्यक्रमका विच लेटाङ नगरप्रमुख शंकर राईले मेलमिलाप केन्द्रको उद्घाटन गर्नुभएको हो । सामान्य बेमेलका घट्ना हुँदा पनि अदालत नै पूगिहाल्ने परम्परालाई न्युनिकराण गरी मन संग मन मिलाउदै वादी प्रतिवादी नवनी छलफलका माध्यमवाट मेलमिलाप गराउनका लागि केन्द्रको […]
बिराटनगर ९ पुस गते । श्रम कार्यलय बिराटनगरका वरिष्ठ श्रमअधिकृत प्रेम प्रसाद संन्जेलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सचिव महेश दाहाल,श्रम मन्त्री गोकर्ण बिष्ट र प्रधानमन्त्री के पि ओली संग सरुवा भएको ३ महिना पनि नपुगि फेरी सरुवा भएको कारण सहित पत्रकार सम्मेलन मार्फत जवाफ माग्नु भएको छ । भ्रष्टचार आफु पनि नगर्ने र […]
लेटाङ (मोरङ) पुस ९ गते । मोरङको लेटाङमा पुस १७ गते देखि प्रथम बुधबारे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज आयोजक एकता स्पोर्टस क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रदेश नं १ का ८ वटा फुटबल क्लवले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । क्लवका अध्यक्ष बालकुमार […]
डम्बर सिन्चिउरी लेटाङ ७ मंसिर। हरेक वर्ष मंसिर शुक्ल पुर्णिमा लाई उधौलि पर्व तथा चासोक तङ्नाम को रुपमा मनाउने संस्कृतिलाई जिवन्तता दिँदै शनिवार मोरङको लेटाङ ९ जाँते स्थित धार्मिक चौक पुर्वको लिम्बू जातिको माङहिम परिसरमा भव्यरुपमा मनाइएको छ । उक्त अवसरमा विभिन्न जातिका जातिय साँस्कृतिक झाँकि हरु पनि प्रस्तुत गरिएको थियो । यस अवसरमा राई […]
प्रशान्त निरौला लेटाङ ८ पूष । उध्यौली पर्वको अवशर पारि किराँत राई आयोक्खा , नगर कार्यसमिति लेटाङले आफ्नै साकेलाथान लेटाङ ४ मिलनचौक प्राङगणमा निर्माण गरेको किराँत प्रथम राजा यलम्बरको सालिक अनावरण गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शनिवार शालिकको अनावरण गर्नुभएको हो । पूननिर्माण शाकेलाथान उद्घाटन तथा यलम्बरहाङको शालिक अनावरण कार्यक्रमका प्रमुख अतिथी […]