
लेटाङ २६ माघ । तेली खोलामा बन्न लागेको पक्की पूलको सोएल टेस्ट गर्ने कार्य स्थानियका अवरोधका कारण रोकिएको छ । लेटाङ नगरपालिका वडा नं. ८ र ९ जाँतेको सिमाना पर्ने तेली खोला र मिक्लाजुङ ५ को भाग जोड्ने पक्की पूलको लागि सोयल टेस्ट गर्ने क्रममा स्थानिय लेटाङ ९ जाँतेका तल्लो क्षेत्रका केही मानिसले विरोध गरेको […]
कुमार खड्का लेटाङ १८ माघ । “मेरो सुविधा कटाई देउ नगर बाट फुसको छानो हटाईदेउ”–अभियान लेटाङ नगरपालिकामा आज ९शुक्रवार० बाट औपचारिक रुपमा थानली गरिएको छ । मोरङको उत्तरी नगरपालिका लेटाङ नगरपालिकाले अति विपन्न समुदायको पहिचान गरि जस्ता पाता वितरण गरेको छ । नगरपालिकाको समुदाय लक्षित कार्यक्रम अन्र्तगत नगरलाई समृद्घ नगरका रुपमा विकाश गराउने लक्ष्यका साथ […]
कुमार लुइँटेल २०७५ माघ २ बुधबार । विराटनगर । जिल्ला समन्वय समिति मोरङ जिल्लाका विभिन्न खोलाबाट ढुंगागिटी उत्खनन गर्दा अत्यधिक दोहन हुने विषयमा उत्पन्न विवाद सुल्झाउन असफल भएको छ । समितिले १७ वटा स्थानीय तहसहित सरकोकारवालासँग राखेको बैठकले उत्खन्नलाई निरन्तरता दिने निर्णय गरेको छ । स्थानीयस्तरमा जनताले उठाएको मागलाई बेवास्ता गरिएको सहभागीले बताएका छन् । […]
प्रधानमन्त्री ,सभापति देउवा , वरिष्ठ नेता पौडेल , लेटाङ नगरपालिका प्रमुख शंकर राईद्वारा शुभकामना व्यक्त काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ । माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि […]
विराटनगर ३० पूष । कार्यदलले हस्तक्षेप गरेको भन्दै नेवि संघ मोरङमा विवाद सिर्जना भएको छ । नेवि संघको अधिवेशन गर्नका लागि नेपाली कांग्रेस मोरङले एक कार्यदल वनाएर अघि वढे पछि विवाद सिर्जना भएको हो । कार्यदलले नेवि संघ मोरङलाई अधिवेशन गर्न सहयोग गर्नुपर्नेमा आफै अधिवेशन गर्ने भन्दै प्रतिनिधि खटाउन थालेपछि नेविसंघका मोरङ उपाध्यक्ष फडिन्द्र निरौलाद्धारा […]
विराटनगर, पुस २९। स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ […]
लेटाङ २५ पूष । लेटाङ नगरपालिका वडा नं. ४ ले २ घर एक डस्विन अभियानको सुरु गरेको छ । लेटाङ नगरपालिका प्रमुख शंकर राईले वडा नं. ४ वासीहरुलाई डस्विन हस्तान्तरण गर्दै सो कार्यक्रमको आरम्भ गर्नुभएको हो । लेटाङ नगरपालिका वडा नं. ४ ले यहि आर्थिक वर्षमा वजेट विनियोजन गरि डस्विन खरिद गरेर प्रत्येक २ घरको […]
प्रशान्त निरौला लेटाङ २३ पूष । वशन्त सामुदायिक वन उपभोक्ता समुहको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लेटाङ नगरपालिका ५ खेरुवामा आईतवार भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथी राईले सामुदायिक वनले समुदायको हितमा काम गर्नुपर्ने धाराणा राख्नुभयो । उहाँले समुदायिक वनले समाज रुपान्तरणमा महत्व […]
लेटाङ २१ पूष । सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको भन्दै नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार प्रति आक्रोस व्यक्त गर्नुभएको छ । बलात्कार पछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई सरकारले पत्ता नलाए नेपाली कांग्रेस देशभर आन्दोलनमा उत्रिने चेतावनी सभापति देउवाले दिनुभएको छ । सरकारले निर्मलाको हत्यारा सार्वजनिक गर्नको साटो बिभिन्न वहानामा […]