गाडी किन्ने बजेटले विपन्नका घरमा जस्ता लगाइ दिने

लेटाङ नगरपालिकाको चौथो नगरसभा सम्पन्न लेटाङ(मोरङ),चैत २८ गते । उत्तरी मोरङको लेटाङ नगरपालिकाले सबारी साधन खरिदका लागि विनियोजन गरेको ५९ लाख ९८ हजार रुपियाँ रकमान्तर गरी विपन्न परिवारलाई जस्तापात वितरणमा खर्च गर्ने भएको छ । बिहीबार सम्पन्न चौथो नगर सभाले यस्तो निर्णय गरेको हो । यस्तै प्रोत्साहन भत्ताको ३० लाख रुपियाँ सहित विभिन्न शीर्षकको ९० […]

लेटाङका युवाले गाए बलत्कारी विरुद्ध र्याप

लेटाङ २७ चैत । रेप विरुद्ध र्यापको नारा दिएर देशमा बढीरहेको बलत्कारको सन्दर्भ जोडेर लेटाङका एक गायकले र्याप गीत गाएका छन् । विमल उप्रेती(र्याप विट)को स्वर रहेको र्याप गीतको भोईस तथा उप्रेदीले दिएका हुन् । यस गीतलाई श्रजन नेपालले संगीत संयोजन गरेका हुन भने मनिष प्रधानले सम्पादन गरेका हुन् । च्यानल एलएमले निर्माण गरेको उक्त […]

प्रदेशको राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने

विराटनगर,सोमबार, चैत्र २५, २०७५। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र […]

फेकोफोन मोरङमा नयाँ नेतृत्व

लेटाङ २४ चैत । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति मोरङले नयाँ नेतृत्व पाएको छ ।   शनिवार मोरङको लेटाङ नगरपालिकामा सम्पन्न भएको फेकेफोन मोरङको अधिबेशन बाट रामकृष्ण राईको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा लेटाङकी शुभद्रा भट्टराई , सचिव वालकुमारी कट्टेल , कोषाध्यक्ष विद्या चापागाँई चयन हुनुभएको छ । प्रमुख […]

अलैची भट्टी वितरण

प्रशान्त निरौला लेटाङ २४ चैत । लेटाङ नगरपालिका वडा नं। ७ मा रहेको ग्रामिण पहाडी कृषी समुहलाई लेटाङ नगरपालिका अन्तर्गत रहेको कृषी शाखाले अलैची भट्टी वितरण गरेको छ । शुक्रवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अलैची उत्पादक कृषकहरुको भेलामा उक्त अलैची सुकाउने मेसिन ९भट्टी० वितरण गर्नुभएको हो । लेटाङ नगरपालिका ७ वारंगीमा करिव २ हजार […]

लेभल ३ को तालिम सूरु

लेटाङ १४ चैत । लेभल २ को तालिम पूरा भएपछि जनसेवा महिला समुहले ब्युटिसियन तथा सिलाईबुनाई लेभल ३ को तालिम सुरु गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मंगलवार लेभल २ को तालिम समापन गरेपछि लेभल ३ को तालिमको उुद्घाटन गर्नुभयो । नगरप्रमुख शंकर राईले तालिम उद्घाटन गर्दै सहभागिहरुलाई अझै सिप विकास गरेर उद्यमी […]

निर्माणाधिन सडकको नगरप्रमुखद्धारा अनुगमन

लेटाङ १४ फाल्गुन । लेटाङ नगरपालिका २ बुधवारे कृतिमानमा निर्माण भईरहेको सडकको लेटाङ नगरप्रमुख शंकर राईद्धारा अनुगमन भएको छ ।  उक्त सडक १८सय मिटरको लम्बाई रहेको छ भने  ३५ फुट चौडाईको उक्त सडक निर्माण समितिका अध्यक्ष सन्तोष मगरले वताउनुभएको छ ।   सडक निर्माणका लागि लेटाङ नगरपालिका २ वाट १५ लाख र चिसाङ सामुदायिक वनवपवाट […]

जाँते स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

लेटाङ ७ फाल्गुन । मोरङ लेटाङ नगरपालिका वार्ड नं. ८ जाँतेमा रहेको स्वास्थ चौकीमा आज एक कार्यक्रमका बिच प्रयोगशाला (ल्याव) को उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर शंकर राईले सो ल्याबको उद्घाटन गर्नु भएको हो । साबिक जाँते गाबिस हाल नगरपालिकाको वार्ड नं. ८ र ९ को बजार क्षेत्रमा पर्ने स्वास्थ चौकीमा स्वास्थ्य जाँचको निम्ति […]

प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग

काठमाडौँ, ७ फागुन । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ