थप ५ पविारलाई जस्तापाता

प्रशान्त निरौला लेटाङ ३१ बैशाख । मेरो सुविधा कटाईदेउ फुसको छानो हटाईदेउ भन्ने मर्म सहित लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सुरु गर्नुभएको फुसको छानो भएका विपन्न परिवारलाई रंगीन जस्तापाता वितरण गर्ने क्रम संगै पछिल्लो समय लेटाङ ८ जाँतेका ५ परिवारलाई हिजो जस्तापाता वितरण गरिएको छ । वडा कार्यलय लेटाङ ८ मा एक कार्यक्रम गरि वडा […]

कपाल काटेरै मनग्गे आम्दानी गर्दै लाफा

भूमिका पाख्रिन लेटाङ २४ बैशाख २०७६ ।मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन् । केही […]

वारंगीका ४० विपन्न परिवारलाई जस्तापाता वितरण

प्रशान्त निरौला लेटाङ २२ बैशाख २०७६ । माघ १८ गते पहिलो चरणको फुसको छानो हटाउने अभियान अन्तगर्त ७० घर परिवारलाई वितरण गरिएको जस्तापाता दोस्रो चरणमा मंगलवार वडा नं. ७ वारंगीका ४० घर धुरीलाई प्रतिपरिवार ४ बन्डीलका दरले वितरण गरिएको छ । “मेरो सुविधा कटाईदेउ लेटाङ नगरपालिका भित्रका फुसका छानो हटाईदेउ’ भन्ने उद्गार सहित नगरप्रमुख शंकर […]

निर्माणाधिन लेटाङ बजार मेन रोडको अनुगमन

प्रशान्त निरौला लेटाङ १९ वैशाख २०७६ । लेटाङ नगरपालिका अन्तर्गत वजारमा रहेको मेनरोड कालोपत्रे सम्पन्न हुन लागेको छ । नगरपालिकाको वडा नं. ३ र ४ मा अवस्थित वजार विचमा रहेको सडकको ५२ फुट चौडाई र १ किलो मिटर लम्बाई रहेको उक्त सडकको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोली अनुगमन गर्दै सडक निर्माण […]

होलबडी’ चेकअप के हो ? के-के जाँच गरिन्छरु कुन अस्पतालमा कति शुल्क लाग्छ ?

होलबडी’ चेकअप के हो रु के-के जाँच गरिन्छरु कुन अस्पतालमा कति शुल्क लाग्छ ? काठमाडौ नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज […]

घाउ चाँडो निको नहुने कारण

एजेन्सी ११ बैशाख २०७६ । हामीलाई घाउ वा चोटपटक लाग्दा आफैं पनि निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निकोरठीक पार्न सक्दैन र यस्ता घाउ क्रोनिक पनि बन्न सक्छन्। घाउ भएको निकै दिनसम्म पनि खाटा नबसे वा अलिकति पनि निको हुने लक्षण देखिएमा डाक्टरकहाँ उपचारका लागि जानु पर्छ । आफैं […]

लेटाङ ८ जाँतेका राईद्धारा १ लाख सहयोग

प्रशान्त निरौला लेटाङ ६ बैशाख २०७६ । लेटाङ नगरपालिका वडा नं. ९ स्थित किँरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लेटाङले साकेला खेल मैदान परिसरमा निर्माण गरिरहेको विश्रामस्थल तथा सार्वजनिक सौचालयका लागि लेटाङ नगरपालिका वडा नं. ८ निवासी राज ओभरसिजका प्रोपाईटर पूर्ण राईले नगद १ लाख सहयोग गर्नुभएको छ । आज रकम दाता राईका काकाले प्रतिनिधित्व गर्दै […]

एकल महिलालाई क्षमता अभिवृद्धि तालिम

लेटाङ ५ वैशाख २०७६ । मानव अधिकारका लागि एकल महिला समुह लेटाङले नगरस्तरिय एकदिने क्षमता अभिबृद्धि तालिम गरेको छ । लेटाङ नगरपालिका कार्यलयको आर्थिक सहयोगमा भएको उक्त तालिममा २५० भन्दा बढि एकल महिलाहरु सहभागि भएका थिए । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो । उद्घाटनका सत्रमा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख राईले एकल महिलालाई […]

धिमाल जातिको जात्री पर्व सुरु

लेटाङ,  ३  बैशाख २०७५  ।  प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्रि सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्रि पर्व मनाउछन् । नयाँ बर्षको आगमनसँगै सुरु हुने यो जात्रि पर्व सुरु हुने गर्छ । धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ नगरपालिका वडा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ