बाल विवाह तथा लैङ्गिक हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण

लेटाङ १० असार । बाल विवाह तथा लैङ्गिक हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । परिवर्तनशिल महिला समुह लेटाङ र लेटाङ महिला फेडेरेशनको संयुक्त आयोजनामा सोमवार जनसेवा सामुदासयिक बनको भवनमा उक्त कार्यक्रम भएको हो । लेटाङ नगरपालिका वडा नं. ४ को कार्यलयको सहयोगमा भएको कार्यक्रममा शान्ति भगवती मावि लेटाङ ४ , ग्रीन […]

एभरेष्ट मल्टि टेक्निकलको १० बार्षीक उत्सव

लेटाङ ६ असार । मोरङको उर्लाबारीमा अवस्थित एभरेष्ट मल्टि टेक्निकल कलेजले आफ्नो स्थापनाको १० औं बर्ष मनाउने भएको छ । शिक्षा क्षेत्रमा प्राबिधिक शिक्षा दिदै आएको निजि संस्था एभरेष्ठ मल्टि टेक्निकल कलेजले १० औं बर्षमा प्रबेश गरेको उपलक्षमा बिभिद कार्यक्रम गर्ने भएको हो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि बार्षीक उत्सवको कार्यक्रम सार्वजनिक गरेको हो […]

चर्मरोगको निशुल्क स्वास्थ्य शिविर

प्रशान्त निरौला लेटाङ ४ असार । लेटाङ नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा छाला ९चर्म० रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १२८ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । लेटाङ नगरपालिका स्वास्थ्य तथा सामािजक बिकास शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोग सम्बन्धी समस्या भएका विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । कोशि अस्पताल विराटनगरका […]

नेपाल शिक्षक संघद्धारा शैक्षिक अवधारणा पत्र कार्यन्वयनको माग

प्रशान्त निरौला लेटाङ ४ असार । नेपाल शिक्षक संघ लेटाङले बनाएको शैक्षिक अवधारणा पत्र कार्यन्वयनको माग गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई बुझाएको छ । मंगलबार शिक्षक संघ लेटाङका सभापति पूर्ण लिम्बु सहितको टोलीले मेयर राईलाई अवधारणा पत्र हस्तान्तरण गरेको हो । अवधारणापत्रमा शिक्षा समृद्धि र बिकासको मुल आधार भएकोे , समृद्धिको आधार मध्ये सबै […]

बालबालिकाहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर

प्रशान्त निरौला लेटाङ २ असार । बालबालिकाहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं. ४ को आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत बजेट अन्तर्गतको कार्यक्रमलाई लेटाङ नगरपालिकामा केन्द्रीय कार्यलय रहेको महिला जागरण समुहले सञ्चालन गरेको हो । लेटाङ नगरपालिका ४ मा रहेको जनसेवा सामुदायिक बनको हलमा […]

कृषी सडक कालोपत्रे हुँदै

लेटाङ १ असार । कालोपत्रे बनिरहेको लेटाङ नगरपालिका वडा नं। ५ मा रहेको कृषी मार्गको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । लेटाङ ५ मा रहेको गणेश मन्दीर देखि मोरङी खोलाको डिल सम्म १९ सय मिटर सडक कालोपत्रे गरिरहेको छ । अनुगमनका क्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सडक निर्माण […]

३३५ जनाको स्वास्थ्य परिक्षण

  लेटाङ ३१ जेष्ठ । लेटाङ नगरपालिका वडा नं। २ मा एकदिने स्वास्थ्य शिवर विहिवार सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं। २ को कार्यलयले आयोजना गरेको स्वास्थ्य शिविरको प्राविधिक सहयोग विराट मेडिकल कलेज टिचिङ अस्पतालले गरेको थियो । लेटाङ नगरपालिकाका जनताको स्वास्थ्य पहुचका क्षेत्रमा उत्तरदायि हुने भएकाले यो शिविर आयोजना गरिएको नगरप्रमुख शंकर […]

उद्यमी वन्ने तालिमको समापन

लेटाङ २४ जेष्ठ । लेटाङ नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ लेटाङको सहआयोजनामा भईरहेको १५ दिने व्यवसायिक बाख्रा पालन, ब्यवसायिक कृषि खेति तथा मिल मेशेनरी मर्मत तालिमको एकैपटक समापन भएको छ । जनसेवा सामुदायिक बनको सभाहलमा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा वोल्दै नगरप्रमुख राईले […]

१२ औ गणतन्त्र दिवश लेटाङ नगरपालिकाले मनायो

प्रशान्त निरौला लेटाङ १४ जेष्ठ २०७६ । सरकारले १२ औ गणतन्त्र दिवशलाई ३ दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरे अनुरुप लेटाङ नगरपालिकाले पहिलो दिन आज प्रभातफेरी सहितका विभिन्न कार्यक्रम गरेको छ । लेटाङ नगरपालिका र यस नगरक्षेत्र भरिका संघ संस्था तथा सामाजिक राजनीतिक संस्थाहरुको उपस्थितिमा लेटाङ वजार क्षेत्रको परिक्रमा सहित विभिन्न सास्कृतिक झाँकीहरु […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ