
लेटाङ २०७६ साउन १६ गते । चार्जमा राखेको मोवाइल खेल्दा बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो । मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका […]
लेटाङ १५ साउन । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरिक्षक योगराज खतिवडाको सरुवा भएको छ । १४ महिना अघि लेटाङ नगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका खतिवडाको केन्द्रिय अनुसन्धान ब्युरोमा सरुवा भएको हो । खतिवडाको जिम्मेवारीमा ईलाका प्रहरी कार्यलय लेटाङको जिम्मेवारी सम्हाल्न ईलाका प्रहरी कार्यलय धरानका प्रमुखको रुपमा काम गरिरहेका प्रहरी निरिक्षक अशोक कुमार […]
लेटाङ १४ साउन । लेटाङ नगरपालिका क्षेत्रमा फुटबल खेलका लागि फिफाले मान्यता दिने खालको लागि उपर्युक्त मैदान निर्माणका लागि प्रारम्भिक अध्यय्नको कार्य सुरु भएको छ । भर्खरै गठन भएको चिसाङ भ्याली क्लवको अगुवाई तथा वडा नं. ५ को सहयोगमा हाल रहेको सुकेचौरी खेल मैदान पूर्व लेटाङ क्याम्पस पश्चिममा रहेको सरकारी खाली जमिनमा रहेको खेल मैदानको […]
लेटाङ ५ साउन, ।इलाका प्रहरी कार्यालय, लेटाङको परिसरमा नागरिक सहायता कक्ष भवनको आइतबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी तथा लेटाङ नगरपालिकामा प्रमुख शंकर राईले भवन उदघाटन गर्नुभएको हो । भवन लेटाङ नगरपालिका र जनसेवा सामुदायिक वनको संयुक्त लगानीमा निर्माण गरिएको हो । कार्यक्रममा बोल्दै […]
लेटाङ ३१ असार । लेटाङ नगरपालिकाको ५ औ नगरसभाले ५० करोड ८६ लाख ५७ हजार रुपैयाँको बजेट पास गरेको छ । नगरप्रमुख शंकर राईको अध्यक्षता वसेको नगरसभाको खुल्ला सत्रमा प्रस्तुत गरिएको वजेटलाई बन्दसत्रमा बहुमतले पारित गरेको हो । नगरसभाले चालु खर्च अठ्ठाईस करोड त्रिहत्तर लाख बहत्तर हजार पाँचसय र पूँजिगत खर्च बाईस करोड बाह्र लाख […]
उर्लावारी २५ असार । दिनभरीको काम सकेर साँझमा घर तर्फ मोटरसाईकलमा फर्किरहेको अवस्थामा विपरित दिशा वाट आएको अर्को मोटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते भई दर्दनाक अवस्थामा वाचिरहनुभएका खोटाङ घर भई हाल मोरङको उर्लावारी ५ बस्ने सितल राईलाई थप ७१ हजार ५ सय ७० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । घाईते भएर घरमै थलिनुभएका राईको […]
प्रशान्त निरौला लेटाङ १७ असार । “स्वरोजगार उद्यमशिलताको लागि आवश्यकता र ईच्छा अनुसारको शिक्षा” भन्ने नारा सहित लेटाङ नगरपालिकाले उपकरण वितरण गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ लेटाङको सहआयोजनामा भएको सो कार्यक्रममा लेटाङ नगरपालिकाका २२ घरेलु तथा साना उद्योगीहरुलाई २२ थान उपकरण वितरण गरिएको हो । लेटाङ नगरपालिकाका मेयर […]
डम्बर सिन्चिउरी लेटाङ्ग – आफ्नै लिङ्ग छेदन गर्दा एक २१ वर्षे युवक सख्त घाईते भएका छन् । उत्तरी मोरङको लेटाङ्ग तीन नवासी सुनिल राईले धारिलो हतियार (दाउ) प्रयोग गरी आज दिउँसो अन्दाजी दुई बजे आफ्नै लिङ्ग को झण्डै आधा भन्दा बडि भाग छेदन गरेको घाईते राईका साला टेक बहादुर तामाङ्गले बताएका छन्। उनका अनुसार घाईते […]
प्रशान्त निरौला लेटाङ १२ असार । सडक सुरक्षाको चुनौती रहेको भन्दै लेटाङ ३ शान्ति मार्गमा सोलार वत्ती जडान सूरु भएको छ । स्थानिय वासिको मागलाई मध्यनजर गरी रातिको समय सूरक्षा चुनौती हुने भएकाले सोलर वत्तीले लर्गाइएको लेटाङ नगपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । सडकमा रातिको समय हिड्नुपर्ने अवस्थामा समेत सुरक्षित महसुस हुनेभएकाले सडक बत्तीको […]