जनसेवाको १८ औ बार्षिक साधारण सभा

लेटाङ २९ अशोज । प्रदेश नं. १ मै यसवर्षको उत्कृष्ठ सामुदायिक बन हुन सफल जनसेवा सामुदायिक बन उपभोक्ता समुह लेटाङ ४ को १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सोही सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक […]

विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै दोस्रो

काठमाडौँ, असोज २७ गते । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने […]

पथरीको पशुपती सामुदायिक वनमा आर्थिक चलखेल

पथरी ११ अशाेज । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा वन उपभोक्ता समुहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथी प्रश्न उठाउदै सोही वडाका वडा अध्यक्ष सागर राईले समितिले अस्पष्ट प्रतिवेदन प्रस्तुत गरेको बताएका छन् । राईले भने–“नगरपालिका वाट आएको रकम […]

माेरङ साकोषको २० औ साधारण सभा सम्पन्न

लेटाङ ६ अशोज । मोरङ बचत ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । आईतवार लेटाङ ४ स्थित जनसेवा सामुदायिक बनको हलमा आयोजित कार्यक्रममा संस्थाको बार्षिक आयव्य तथा प्रगती प्रतिवेदनमा छलफल भएको थियो । लेटाङ नगरपालिकाकै सवैभन्दा धेरै शेयर सदस्य भएको वचतको रुपमा रहेको यो सहकारीमा यो आर्थिक बर्ष २०७५।०७६ मा […]

लेटाङमा मनाईयो संविधान तथा राष्ट्रिय दिवस

लेटाङ, ३ असोज । लेटाङ नगरपालिकाले पाँचौ संविधान दिवश तथा राष्टिय दिवश मनाएको छ । प्रभात फेरी सहित नगरपालिका प्राङ्गणमा  एक कार्यक्रम गरि यो दिवस मनाईएको हो । नगरप्रमुख तथा कार्यक्रममा सभाध्यक्ष शंकर राईले संविधान जनताको बलिदान वाट आएको र सिंहदरबारको अधिकार गाँउमा समेत ल्याउने उदेश्य रहेकाले भुप्रो भित्रका विपन्न जनताले समेत संविधान आएको खुसिमा […]

एउटै वडामा दुई करोडको आलु उत्पादन

खोटाङ, असोज २ गते । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ […]

संविधान अनुपम दस्तावेज : वरिष्ठ नेता नेपाल

  काठमाडौँ, असोज २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमान्दार भएर लाग्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार […]

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने स् राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]

नगर कांग्रेसले मनायो १०५ औ विपि जयन्ती , नेकपाका पिएम नेपाली कांग्रेसमा प्रवेश

लेटाङ २० भदौ । १०५ औ विपि जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस लेटाङले कार्यक्रम गरेको छ । आज जनसेवा सामुदायिक बनको सभाहलमा नेपाली कांग्रेस मोरङका सहसचिव तथा सुन्दरहरैचा नगर प्रमुख शिव ढकालको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस महासमिति सदस्य तथा लेटाङ नगरप्रमुख शंकर राईको विशिष्ठ आतित्थ्यतामा कार्यक्रम गरिएको नेपाली कांग्रेस लेटाङका सचिव कुवेर पौडेलले जानकारी दिनुभयो […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ