सुनकोशी नदीमा हामफालेर महिला बेपत्ता

उदयपुर, ०२ पौष । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे कि ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशी नदिमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासी समेतको सहयोगमा नदिमा हाम फालेकी सार्कीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका […]

उधौली पर्व मनाईयो

प्रशान्त निराैला लेटाङ २८ मंसिर । लेटाङ ९ धार्मिक चौकमा स्वर्गिय वमवहादुर निङलेखु (लिम्बु)काे नाममा उहाँका परिवारले वनाएको मञ्च उद्घाटन कार्यक्रम संगै विभिन्न जातजातीहरुका सांस्कृतिक नृत्यहरु देखाएर आज उधौली पूजा गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख राईले मंच संगै वनाईएको स्व‍ निङलेखुकाे प्रतिमामा फुल चढाएर उद्घाटन गर्नुभएको थियो […]

उत्तरी माेरङ महिला कृषि सहकारीकाे साधारण सभा

लेटाङ २८ मंसिर । उत्तरी मोरङ महिला कृषि सहकारी संस्थाले आफ्नो १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज संस्थाको भवन लेटाङ ९ जाँतेमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगती तथा आर्थीक प्रतिवेदन माथि छलफल तथा निर्णय गरेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । नगरप्रमुख राईले महिला […]

सांस्कृतिक झाँकी तथा परम्परागत खाद्य प्रदर्शनी

लेटाङ २० मंसिर । नोबेल एजुकेशन एण्ड डेभलोपमेन्ट फाउन्डेसन लेटाङले नेपाली मौलिक संस्कृती जगेर्नाका लागि भन्दै सांस्कृतिक झाँकी तथा परम्परागत खाद्य प्रदर्शनी कार्यक्रम गरेको छ । आज लेटाङ ८ मा रहेको विद्यालय प्रांगणमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । राई , लिम्बु , मगर लगायतका जातिका सांस्कृतिक नृत्यहरु कार्यक्रममा प्रदर्शन गरिएको थियो । कार्यक्रममा परम्परागत […]

दोस्रो दिन कराँते र ऊसुमा थप स्वर्ण, नेपाललाई १९ स्वर्ण

काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०मा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको छ । मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाउनुभयो । […]

‘धरानको नतिजा जनताको जित हो’ -डिगवहादुर लिम्बु

बिराटनगर । नेपाली काँग्रेसबाट धरान उपमहानगरपालिकामा उपनिर्वाचनबाट मेयर पदमा विजयी कांग्रेसी नेता तथा पूर्व साँसद डिगबहादुर लिम्बूले बधाई तथा शुभकामना दिनुभएको छ । पार्टीको मोरङ सभापति समेत रहेका लिम्बूले धरानवाशीको जित भएको बताउनुभयाे । उहाँले सामाजिक सन्जालमा लेख्नुभएकाे  छ, बिजय एउटा सुखद क्षण पनि हो,जस्ले असिम आनन्द दिन्छ। नेपाली काङग्रेसका मेयर पदका उमेद्वारको जित धरान […]

भर्खरै उर्लाबारीमा टिफरले बालिकालाई किचेर मार्यो

उर्लाबारी, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिहान ८: ३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठ क्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । ठक्कर दिने टिपर […]

सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ हुँदैछ ?

काठमाडौँ, मङ्सिर १७ गते । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा […]

लेटाङमा छटपर्व भव्यताका साथ मनाईदै

लेटाङ १६ कार्तिक । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइदैछ । छट पर्व आयोजक समिति लेटाङको आयोजनामा लेटाङ ३ स्थित चिसाङ खोला किनारामा छट पर्वको ब्रत बस्नका लागि प्रवन्ध गरिएको पूजा समितिका संयोजक पप्पु शाहले जानकारी दिनुभयो । आज लेटाङ नगरपालिका प्रमुख शंकर राईको प्रमुख आथित्यतामा एक औपचारिक […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ