लेटाङमा आजदेखि राष्ट्रपति रनिङशिल प्रतियोगिता सुरु

लेटाङ, ११ फागुन । राष्ट्रपति रनिङशिल प्रतियोगिता सूरु भएको छ । आजदेखि  लेटाङ नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरभरीका २१ वटा माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये १७ वटा विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमलाई उद्घाटन गर्दै लेटाङ नगरप्रमुख शंकर राईले खेलकुद राष्ट्रपति रनिङशलि प्रतियोगिता विद्यार्थीको क्षमता प्रदर्शन गर्ने उत्कृष्ट ठाँउ भएको वताउनुभयो । प्रतियोगितामा […]

किँरात थेवाले मनायो उभौली

लेटाङ, ७ फागुन । किँरात थेवा माङ्हिम लेटाङ १ हर्दियाले आफ्नो वार्षिक उत्सव तथा उभौली खिवेक्वा याँक्वा सेवा कार्यक्रम सम्पन्न गरेको छ । बुधवार माङ्हिममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा वडा नं. १ का अध्यक्ष विष्णु कुमार मगरको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । किँरात धर्मको नियमानुसार दिनभर पूजा तथा हवन गरिएको […]

लेटाङको गुवाबारीमा आगलागि ,२५ लाखको क्षति

प्रशान्त निरौला लेटाङ , २९ माघ । लेटाङमा आगलागी भएको छ । घरको टिभिकोठा बाट विद्युत सर्ट भई आगलागि हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्रण रूपमा नस्ट भएको हो । आज विहान ११ बजे समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको स्थानियले बताएका छन । आगोलाई सुन्दरहरैचा नगरपालिका […]

श्री माबिकाे ४७ औ बार्षिक उत्सव सम्पन्न

लेटाङ १४ माघ । श्रीमावि लेटाङ ९ जाँतेले आफ्नो विद्यालयको ४७ औ बार्षिक उत्सव तथा आम अभिभावक भेला गरेको छ । विद्यालयकै प्राङगणमा सोमवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयको ३ बर्षदेखिको आर्थिक तथा वार्षिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । विद्यालयका २७ जना विपन्न तथा मिहेनेती […]

नेकपाले संसद बन्धक बनायो – सभापति लिम्बू

लेटाङ,२८ पुस । नेपाली कांग्रेसका माेरङ सभापति डिगबहादुर लिम्बूले नेकपाकाे आन्तरिक विवादले संसद बन्धक बनेको बताउनु भएको छ । नेपाली कांग्रेस लेटाङ नगर समितिकाे समायोजन एवम् सफत ग्रहण कार्यक्रममा बाेल्दै उहाँले साे कुरा बताउनु भएको हाे । देशमा सरकार छ,वा छैन ? त्यो अनुभुति हुने गरि नेकपाले काम नगरेको बताउँदै सभापति लिम्बूले संसदमा सयाै विधेयक […]

पिउने पानी सबैको पहुँचमा पुग्नुपर्ने

लेटाङ २५ पुस । प्रदेश नं। १ का प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले अझै पनि शुद्ध पिउने पानी सर्वसाधरणको पहुँचमा पुग्न नसकेको बताउनु भएको छ । शुक्रबार मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाको सातौं साधारणसभामा बोल्दै उपाध्यक्ष प्याकुरेलले यस्तो बताउनु भएको हो । उहाँले पैसाको अभावमा खानेपानीको धारा जडान गर्न नसक्नेहरूका लागि […]

लेटाङ कानेपोखरी सडक डिपिआर हुँदै

लेटाङ १५ पूस । लेटाङ–कानेपोखरी सडकलाई २ लेनको वनाउनका लागि लेटाङ नगरपालिकाले डिपिआर सूरु गरेको छ । लेटाङ– कानेपाखरी सडकमा अहिले भईरहेको अप्ठ्यारो अवस्थालाई मध्यनजर गरि २ लेनको सडक निर्माणका लागि डिपिआर सुरु गरिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले वताउनुभयो । सवारीको चाप धान्न नसकि अहिले सडकको अवस्था कमजोर भइ सवारी आवतजावतमा समेत समस्या भईरहेको […]

खरबनी घुमाउने झोलुङे पूलको उद्घाटन

लेटाङ ११ पूस । खरबनी झोलुंगे पूल निर्माणको काम सम्पन्न भए संगै लेटाङ नगरपालिकाका मेयर शंकर राईले उद्घाटन गर्नुभएको छ । विहिवार लेटाङ नगरपालिका वडा नं। १ र ७ को विचमा पर्ने चिसाङ खोलामा बनेको पूलको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका प्रमुख राईले पूलको उद्घाटन गर्नुभएको हो । दुई गाँउलाई पूलको माध्यमवाट जोड्न सकेकोमा […]

लेटाङका मेयर द्धारा क्रिसमसको शुभकामना

लेटाङ ९ पूस । लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले ईसाइ धर्मावलम्बीको महान पर्व क्रिसमसको अवसरमा नगरवासी सहित देश विदेशमा हुने सवै नेपालीलाई शुभकामना प्रकट गर्नु भएको छ । नगर प्रमुख राईले शुभकामना सन्देश दिँदै संघीय लोकतान्त्रिक व्यवस्था संस्थागत गर्दै जान सबै धर्मको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।उहाँले सबै धर्म ,जात,वर्ण र लिङ्गलाई समान अधिकार […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ