मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो : राष्ट्रपति

  काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक […]

सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह

काठमाडौं, ३०  चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ । ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी […]

कतै विश्व व्यवस्थामा नै उथलपुथल त हुने होइन?

एकराज पाठक काठमाडौँ, चैत २९ गते । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि […]

भारतमा कोरोनाको महामारी फैलिदैछ, नेपालमा लक डाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]

घरघरमा औषधी पुर्याउदै वडा अध्यक्ष

लेटाङ २६ चैत । कोरोनाको कहर बढिरहेको यो जटिल परिस्थितिमा लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पाेख्रेलले १३ जना विरामीहरुलाई डाक्टरको प्रीस्किप्सन अनुसारका औषधी खरिद गरि  निशुल्क रुपमा  घरघर पुर्याईरहनुभएकाे छ । लकडाउनको समय नसकिन्जेल निशुल्क औषधी खरिद गरेर आफ्ना वडाका जनतालाई घरघरमा पुर्याउने जानकारी दिनुभएकाे छ । कतिपय औषधी खरिदका लागि धरान , […]

नगर स्तरिय राहत कोषमा सहयोग थपिदै

लेटाङ, २५ चैत । कोभिड १९ को प्रकोप फैलिएर विश्व नै आतंकित भईरहेको सन्दर्भमा लेटाङ नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापनका लागि प्याब्सन नगर कार्यसमिति लेटाङले १२ सय ५० केजी चामल सहयोग गरेको छ । नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन नगर स्तरि राहत कोषमा सिडिएफ लेटाङले १० हजार तथा जनकल्याण साकोषले ५ हजार रुपैया सहयोग गरेको […]

लेटाङमा २१ सय ४१ परिवारलाई राहत वितरण

लेटाङ २५ चैत । लेटाङका नौ वटै वडामा आज वाट राहत वितरणको कार्य सूरु भएको छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिईरहेको सन्दर्भमा हाल नेपाल समेत लकडाउनमा रहेको छ । लकडाउनका कारण असाहाय , अपांगता भएका ब्यक्तिहरु तथा दैनिक ज्यालादारी काम गरेर आफ्नो पेट भर्ने परिवारहरुलाई खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भनेर लेटाङ नगरपालिकाले […]

भ्रममा पार्ने खालका सूचना सम्प्रेषण नगर्न आग्रह

लेटाङ, २५ चैत । लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले मुलुक नै सङ्कटको घडीमा रहेको अवस्थामा नगरबासीलाई भ्रममा पार्ने खालका सूचना सम्प्रेषण नगर्न आग्रह गर्नु भएको छ । मङ्गलबार नगर प्रमुख राईले यस्तो आग्रह गर्नु भएको हो । पुरै देश कोरोना भाइरस विरुद्ध जुधिरहेको वर्तमान अवस्थामा सबैलाई राजनीति भन्दा माथि उठेर काम गर्न उहाँले आह्वान […]

उच्च सतर्कता सहित राहत वाढ्न मेयर राईको आग्रह

लेटाङ, २५ चैत । लेटाङ नगरपालिकाका ९ वटै वडामा आज बाट खाद्यान्न वितरण गरिने भएको छ ।  तथ्यांक संकलन भएका सबै जम्मा २१३५ परिवारले आज वाट राहत पाउने छन् । यस परिस्थितिमा कोभिड १९ को संक्रमणको जोखिम लाई ख्याल गर्दै सम्भव भए सम्मका अधिकतम सावधानीका उपायहरु अपनाई राहत लिनदिन सम्बन्धित सवैमा अनुरोध गर्नुभएको छ । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ