
लेटाङ, ११ बैशाख । मृगौलामा खरावी आएर डायलासिस गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण घरमै बसिरहनुभएकी लेटाङ ८ जाँते वजारमा अस्थायी वसोवास गरिरहनुभएकी कुमारी राईलाई नेपाली कांग्रेस जाँतेले २० हजार सहयोग गरेको छ । डायलासिस गर्ने पैसाको अभाव भएपछि राईको परिवारलाई नेपाली कांग्रेस लेटाङका उपसभापति तथा लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले उक्त रकम […]
लेटाङ, ८ बैशाख । विदेश वाट भर्खरै आएकाहरु तथा हालै नेपालका विभिन्न ठाँउमा घुमेर आएकाहरुलाई हिजो र आज ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । सो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ भएपछि नगरवासीमा कोरोनाको त्रासमा कमि आएको छ । उनिहरुलाई कोरोना संक्रमणको आशंकामा आरडीटी गरिएका र रिपोर्टमा सबैको नेगेटिभ भेटिएको हो । ३ जना महिला र […]
भक्तिविलाश पोखरेल गाईघाट,७ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि वसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ । प्रारम्भीक ट्राभल हिस्ट्रि अनुसार संक्रमितहरुको समूह मोरङ्ग, सुनसरी, सप्तरी र उदयपुका बिभिन्न मस्जितहरुमा चार महिना बढी बिताएको पाईएको छ […]
लेटाङ, ७ बैशाख । लेटाङ नगरपालिकाद्धारा आज गरिएको १२ जनाको कोरोना र्यपिड टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । विदेश वाट आएर होम क्वारेन्टाईनमा बसिरहेका, नेपालकै जोखिमयुक्त ठाँउमा पूगेर आएका ४८ जना मध्येवाट आज १२ जनाको र्यापिड टेस्ट गरिएको थियो । उनिहरु सवैको रिजल्ट नेगेटिभ आएपछि सवैजना घर गएका छन् । टेस्ट गरेर रिजल्ट नेगेटिभ […]
काठमाडौं, ५ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ । उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, […]
इश्वरचन्द्र झा काठमाडौं, ५ वैशाख । चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकास विभागका महानिर्देशक वु युआनबिनले मानव तन्तुमा पहिचान गरिएको (एडेनोभाइरस भेक्टर) खोपको विकास गरी प्रयोगशाला परीक्षणको पहिलोपटक अनुमति दिइएको […]
वासिङटन, ३ वैशाख । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको […]
लेटाङ, ३ बैशाख । सानाकिसान कृषि सहकारी संस्था लेटाङ ८ जाँतेका अध्यक्ष डिल्ली प्रसाद बिमलिको ५६ बर्षको उमेरमा निधन भएको छ । पेट सम्बन्धी रोग लागेर उपचार गरिरहेका बिमलिको आफ्नै घरमा आज बिहान निधन भएको पारिबारिक श्रोतले जनाएको छ । बिमली अपाङ संघ लेटाङका अध्यक्ष समेत हुनुहुन्थ्यो भने लेटाङ नगरपालिकाको मेलमिलापकर्ता समेत हुनुहुन्थ्यो । बिमली […]
काठमाडौं,२ बैशाख । सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मन्त्रिपरिषद् […]