किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव

लेटाङ, ३० बैशाख ।  इटहरी उत्तरी मोरङका किसानहरु फौजी किराको आतंकले आजित हुन थालेका छन्। लेटाङ्ग नगरपालिकाका २ का नन्दप्रसाद सुवेदीको बारीका मकै बिस्तारै सुक्दै जान थालेका छन्। केही दिन अगाडिसम्म सप्रेर आएका र सर्लक्क बढेका मकैका बोट धुजा–धुजा हुन थालेका हुन्। ‘अमेरिकन फौजी’ नामक किराको प्रकोपका कारण मकैका बिरुवा सुक्न थालेको उनी बताउँछन्। हरेक […]

लेटाङमा बजार अनुगमन, दीर्घायु फार्मेसीमा म्याद सकिएको औषधि फेला

लेटाङ, १९ बैशाख । मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय विराटनगर, औषधी व्यवस्था कार्यालय, पब्लिक फोरम, लेटाङ नगरपालिका र सञ्चारकर्मी लगायतको टोलीले बजार अनुगमन गरेको हो । मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु कार्यालय विराटनगर संयोजकत्वमा रहेको टोलीले मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरेको […]

मकैमा देखिएको फौजी किराको उपचारमा जुट्यो लेटाङ नगरपालिका

लेटाङ १७ बैशाख । लेटाङ नगरपालिका वडा नं. २ मा ४ जना किसानहरुले लगाएको १० विगाहा जग्गाको मकै खेतीमा प्रकोपका रुपमा देखिएको अमेरिकन फौजी किराको उपचार गरिएको छ । लेटाङ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उपचार भएपछि किसानहरुलाई पर्ने जोखिम कम हुने भएको छ । अमेरिकन फौजी किराले मकैको गुवो र पात खाईदिएपछि किसानहरु चिन्तित […]

लकडाउनका कारण स्थगित जाँते-पथरी सडक निर्माण शुरु

डम्बर सिन्चिउरी जाँते, १६ बैशाख ।  कोभिड १९  को कहर बाट देश व्यापिरुपमा सरकारले लगाएको लकडाउन सँगै विगत ५ हप्ता अघि देखि स्तगीत पथरी-जाँते- ज्यामिरे सडक खण्डमध्ये जाँतेको मदन चौक क्षेत्रमा भैरहेको निर्माण कार्य आज देखि पुनःशुरु गरिएको छ । उक्त सडक उत्तर पुर्वी मोरङ्गको पथरी बजारको बिच भएर पुर्व पश्चिम राजमार्ग बाट साढे १७ […]

काेराेना संक्रमित ५४ पुगे ,रौतहटमा थपिए दुईजना

रौतहट, १६ बैशाख ।  रौतहटमा दुइजनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ का एक र देवाहीगोनाही– १ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा […]

लकडाउनमा फसेका लेटाङका १११ सहित मोरङ प्रवेश गर्नेको सख्या १ हजार नाग्यो

कुमार खड्का वैशाख १५, लेटाङ । कोरोना संक्रमण फैलने त्रासका कारण एक महिना लामो बन्दाबन्दीले काठमाडौमा फसेका एक हजार भन्दा वढी सर्वसाधरण यति वेला गृह जिल्ला मोरङ भित्रिएका छन् । मोरङका स्थानिय तहहरुको समन्वयमा काठमान्डौमा ज्याला मजदुरी गर्ने व्याक्ति, विद्यार्थी, कोठा भाडामा वसी व्यावसाय गर्दै आएका सर्वसाधणहरुको दैनिकी लकडाउनले दिन प्रतिदिन कष्टकर वन्दै गएपछि स्थानिय […]

लेटाङमा जन्मेकी ढकालले जितिन कोरोना संगको युद्ध

शान्ता अधिकारी(ढकाल), मेरिल्याण्ड अमेरिका म शान्ता अधिकारी (ढकाल) मेरो घर नेपालमा विराटनगर हो। मोरङ जिल्ला, लेटाङ्गको फडानीमा जन्मघर हो मेरो। अहिले भने म र मेरो परिवार अमेरिकाको मेरिल्याण्डस्थित गेथसवर्ग भन्ने ठाउँमा बासोबास गर्दछौं। अमेरिकाको राजधानी वासिंगटन डिसी शहर नजिक छ म बसेको ठाउँ। आफ्नो काम गरेर सकेसम्म सामाजिक काममा समेत समय दिँदै दिनचर्या बिताइरहेका बेला […]

अनुदानको तरकारी बिउ वितरण सुरु

लेटाङ, १५ बैशाख । लेटाङ नगरपालिकाले ८५ प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण सुरु गरेको छ । लकडाउनले बाहिर हिड्ने अवस्था आएपछि कृषकहरुले घरघरमा विउ बाढिदिन माग गरेका थिए । सोही अनुसार आज लेटाङ नगरपालिका वडा नं. ५ का १३ वटा कृषक समुह , २ वटा कृषि फार्म र १५ जना कृषकहरुलाई तरकारीको विउ वितरण गरिएको […]

लेटाङ नगरपालिकाले बाँकी रहेका वडामा राहत वाढ्यो

लेटाङ, १४ बैशाख । लेटाङ नगरपालिकाका ४ वटा वडामा आज वाट राहत वाड्न सुरु गरिएको छ । वडा नं. ३ बाहेक सवै वडामा राहत वाडिएको हो ।   हिजो ४ वटा वडामा राहत वाढ्न सुरु भएको थियो भने आजवाट बााँकी रहेका ५ वडा मध्ये ४ वटा वडामा राहत बाड्न सुरु गरिएको हो ।   लेटाङ […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ