
काठमाडौं, ९ जेठ । नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।
लेटाङ , ८ जेठ । छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना ९कोभिड–१९० भाइरस संक्रमण हुनेको संख्या लगातार बढ्न थालेपछि मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्र सिल गर्ने भएको छ । छिमेकी जिल्ला, पालिकाहरूमा पनि केही संक्रमित पुष्टि भएपछि संक्रमण विस्तारको जोखिम भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । जेठ ९ गते राति १२ बजेदेखि १२ […]
काठमाडौं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ […]
डम्बर सिन्चिउरी जाँते, ७ जेष्ठ। “मन हुने को धन ठूलो कि, धन हुने हुनेको मन” भनेर संगितमा भने झै , भएको धन भन्दा पनि मन ठूलो हुनु पर्ने उदाहरण समाजमा थुप्रै देख्न सकिन्छ । धन छ भन्दै मा मन छैन भने कसैले खुरुक्क निकालेर दिने आँट गर्न सक्दैन । तर, मन छ भने चाहिँ […]
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप […]
डम्बर सिन्चिउरी जाँते ४ जेठ । देश विस्वव्यापी माहामारी को रुपमा फैलिएको कोभिड -१९ को कहरमा परेर गत ०७६ चैत्र ११ गते देखि हाल सम्म पुर्ण लकडाउनमा छ । यस अवधि भित्रै नेपालीहरुका संस्कार र संस्कृति मध्येका जातिय एवं धार्मिक तथा राष्ट्रिय महत्व राख्ने झण्डै आधा दर्जन चाड पर्व पनि परेका छन् । लकडाउन को […]
डम्बर सिन्चिउरी जाँते , ३ जेठ । विगतमा उत्तरी मोरङ्ग मध्ये कै निकै तामझाम का साथ सम्पन्न हुने उभौली सेवा गर्ने जाँते भनेर चिनिएको लेटाङ्ग ९ जाँते ले यो साल को उभौली सेवा भने नियमित सेवा पुजा मत्रै गरेर मनाएको छ । कोभिड १९ को चापमा परेको उक्त निम सेवा पुजा गत बुधबार सम्पन्न गरिएको […]
रेवती निरौला जाँते (मोरङ), ३ जेठ। मोरङको लेटाङस्थित जाँतेमा भूमिगत सिचाइँ आयोजना सञ्चाल हुने भएको छ । तरकारी बालिको पकेट क्षेत्र भएपनि सिचाइँको अभावका कारण समस्या भइरहेका बेला प्रदेश सरकारको सहयोगमा सिचाइँ आयोजना सञ्चालन हुन लागेको हो । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँते तरकारी बालिका लागि पकेट क्षेत्रको रुपमा चिनिएको छ । तर […]
लेटाङ, २ जेठ । अगुवा मौरी पालक कृषकहरुलाई गूणस्तरि रानी वितरण गरिएको छ । मौरी विकास केन्द्र ललितपूरको सहयोगमा मनकामना मौरी पालन स्रोत केन्द्र लेटाङले उत्पादन गरेको गूणस्तरिय रानी वितरण गरिएको हो । सुनसरी तथा मोरङका अगुवा कृषकहरुलाई गुणस्तरिय रानी वितरण गरिएको मनकामना मौरी पालन स्रोतका सञ्चालक ईमनाथ पोख्रेलले जानकारी दिनुभयो । हाल २२ वटा […]