
प्रशान्त निरौला लेटाङ १३ अशोज । लेटाङ नगरपालिकाले क्यान्सर , मृगौला , मुटुरोग लगायतका दिर्घरोगीहरुको स्वास्थ्य उपरार्थ आर्थिक सहयोग तथा ह्वील चियर वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच लेटाङ नगरपालिकाको सभाहलमा ४३ जना विरामीलाई १० हजार रुपैका दरले ४ लाख ३० हजार रुपैया लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वितरण गर्नुभयो । सोही […]
लेटाङ १ अशोज । लेटाङमा नगरपालिका ३ मा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसि)को आईतवार अनुगमन भएको छ । लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष तथा लेटाङ नगरपालिकाका अनुगमन समितिका सदस्य देवराज चाम्लिङको टोलीले निर्माणाधिन रहेको आकस्मिक कक्षको अनुगमन गरको हो । आकस्मिक रुपमा आएका विरामीहरुलाई उपचार भईरहको पिएचसिमा भवन निर्माणपछि विरामीको उपचार गर्न […]
लेटाङ १ असोज । वोन क्यान्सर पिडित लेटाङ नगरपालिका ९ कि मनिषा लिम्बुलाई लेटाङ नगरप्रमुख शंकर राईले एकलाख पैतालिस हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । कोरियामा रहेका नेपालीहरुवाट उठेको उक्त रकम क्यान्सरपिडित मनिषाको घरैमा पूगेर मेयर राईले मनिषाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो । भोजपूरको होम्ताङमा जन्मेर हाल धरानमा वसोवास गर्दै आएका तथा रोजगारीको सिलसिलामा कोरियामा […]
लेटाङ २८ भदौ बिगत चार महिना अगाडि देखि देब्रे पाखुरामा बोन क्यान्सरले पिडीत भएकी लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बूलाई विश्वका विभिन्न स्थानमा रहेका सहयोगी नेपाली मनहरुले सहयोग गर्ने क्रममा कामका शिलशिलामा कोरिया पुगेका नेपालीहरुले पनि सहयोग गरेका छन् । क्यान्सर रोगसँग जुधिरहेकी मनिषालाई परिवारको सम्पर्क विना नै केरावारी १० निवासी ललित लिङ्दम र लेटाङ […]
लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो प्रशान्त निरौला लेटाङ २० भदौ । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार” भन्ने नारा सहित लेटाङ नगरपालिकामा आज १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश सफलतापूर्वक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा […]
२०७५ भदौ १८। बदलिँदै गएको जीवनशैली र खानपानको गलत बानीको कारण हाम्रो मिर्गौलालाई पनि असर परिरिहेको हुन्छ । खानपानको गलत बानीले मिर्गोलाको कार्यसम्पादनलाई प्रभावित गर्छ र विषाक्त पदार्थहरु बाहिर निकाल्नबाट रोक्छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गौलामा संक्रमण छ भनेर केही स्पष्ट संकेत दिन्छ । मिर्गौला शरीरको सबैभन्दा महत्वपूर्ण अंगहरुमध्ये एक हो । […]
लेटाङ २९ साउन । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँते अन्तर्गत रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङकीमा साउन २९ गते अज्ञात पक्षबाट विष प्रयोग भएको भेएिको छ । १२ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयको सम्पूर्ण कक्षाहरु दिउसोको समयमा सञ्चालन हुने गरेका छन् । अचानक करिव १०ः ०५ बजे विद्यार्थीहरुले खानेपानीमा विषको गन्ध आएको कुरा […]
प्रशान्त निरौला लेटाङ २७ साउन । बोन क्यान्सर पिडित लेटाङ ९ निवासी मनिषा लिम्बुलाई थप सहयोग प्राप्त भएको छ । लेटाङ ८ जाँतेका टेकबहादुर सावाँले कतारमा मनिषाको उपचारका लागि सहयोग रकम जुटाएर पठाएपछि आज परिवारलाई हस्तान्तरण गरिएको हो । ३७ हजार ५ सय पैतिस रुपैया संकलन गरि सावाँले पठाएको रकम आज लेटाङ ८ का […]
माइकोप्लाज्मा जेनिटालियम अर्थात एमजी, ब्याक्टेरियाको एक प्रकार–जसका कारण यौनजन्य संक्रमक रोग लाग्न सक्छ । एमजी पछिल्लो समय विश्वव्यापी स्वास्थ्य खतरा बन्ने क्रममा रहेको स्वास्थ्य विशेषज्ञले बताएका छन् । एमजी ब्याक्टेरिया रहेको व्यक्तिसँग यौन सम्बन्ध कायम गर्दा मात्रै होइन यौनजन्य छुवाई तथा घर्षणबाट पनि संक्रमण फैलिन सक्ने स्वास्थ्य विशेषज्ञले बताएका छन् । यो ब्याक्टेरियाका बारेमा वैज्ञानिकले […]