
एजेन्सी ११ बैशाख २०७६ । हामीलाई घाउ वा चोटपटक लाग्दा आफैं पनि निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निकोरठीक पार्न सक्दैन र यस्ता घाउ क्रोनिक पनि बन्न सक्छन्। घाउ भएको निकै दिनसम्म पनि खाटा नबसे वा अलिकति पनि निको हुने लक्षण देखिएमा डाक्टरकहाँ उपचारका लागि जानु पर्छ । आफैं […]
लेटाङ ७ फाल्गुन । मोरङ लेटाङ नगरपालिका वार्ड नं. ८ जाँतेमा रहेको स्वास्थ चौकीमा आज एक कार्यक्रमका बिच प्रयोगशाला (ल्याव) को उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर शंकर राईले सो ल्याबको उद्घाटन गर्नु भएको हो । साबिक जाँते गाबिस हाल नगरपालिकाको वार्ड नं. ८ र ९ को बजार क्षेत्रमा पर्ने स्वास्थ चौकीमा स्वास्थ्य जाँचको निम्ति […]
भाद्र २५, २०७४ हर्षा, पाइल्स, बबासिर, हेमोरोइड्स तथा मूलब्याधी आदि नामबाट परिचित यो रोगअन्तर्गत मलद्वार तथा मलाशयका भित्ताहरूमा स्थित रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका शृंखलाबद्ध समस्याहरू पर्छन् । योग, आयुर्वेद, युनानी र परम्परागत चिनियाँ चिकित्सा ९टी।सी।एम।० जस्ता हजारौं साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरूमा यो रोगलाई अत्यन्त कष्टदायी रोगका रूपमा सूचित गरिएको छ । […]
विराटनगर, २६ मंसिर । झापाको मेचीनगर नगरपालिका ९ धुलावारीकी ६५ वर्षीय चन्द्रमाया मगरको शव विराटनगरको नोबेल शिक्षण अस्पतालले हिजो साँझ आफन्तलाई बुझाएको छ । उपचार र औषधिको रकम नतिरेको भन्दै शव अस्पतालले छ दिनदेखि आफै राखेको थियो । अस्पतालले उपचारका क्रममा लागेको दुई लाख ४० हजार दुई सय रुपैयाँ पनि छुट गरिदिएको छ । अस्पतालले […]
– एक सर्को धूम्रपान गर्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छ । यसमध्ये २ सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ । – त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्छ । हालै भएको अनुसन्धानले भनेको छ कि यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारणसमेत बन्न सक्छ । – धूम्रपान र तम्बाखुको सेवनले क्रोनिक अब्स्ट्रक्टिभ […]
भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ । दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने रु यसबारे पनि विज्ञहरुले सुझाएका छन् । भनिन्छ, […]
विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै […]
कामको तनाव कर्पोरेट कल्चरको अभिन्न अंग हो । आधाभन्दा धेरै कर्पोरेट कर्मचारी तनावग्रस्त हुन्छन् । कामको चापले तनावमात्रै नित्याउँदैन यसले हाम्रो स्वास्थ्यमा पनि ठूलो असर गर्छ । दिनभरको काम र भागदौडको कारण हामी आफ्नो स्वास्थ्यमा ख्याल राख्न सक्दैनौं । यस्तोमा समय मै यसबारेमा ध्यान दिएनन् भने उनीहरु क्रोनिक स्ट्रेस अर्थात लामो समयसम्म रहने तनावको शिकार […]
सुत्दा मोटो सिरानी प्रयोग गर्ने कि पातलो रु आम मानिसको धारणा छ– पातलो । कतिपय डाक्टरहरुले पनि पातलो सिरानी लगाउने सल्लाह दिएका हुन्छन् । तर, सबैका लागि पातलो सिरानी उपयुक्त नहुन सक्छ । कतिपयका लागि घातक पनि हुन सक्छ पातलो सिरानी १ कस्ता व्यक्तिलाई कुन सिरानी उपयुक्त हुन्छ त रु यसबारे क्रोनिक ब्याक पेन एक्सपर्ट […]