
विराटनगर, ११ भदौ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ […]
डिल्ली पाण्डे काठमान्डौ ८ भदौ । कञ्चनपुरमा शुक्रबार प्रहरीको गोली लागि एकको मृत्यु भएको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १४ वर्षिय चेतन भट्टको मृत्यु भएको हो। अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ। आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन […]
कञ्चनपुर ७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका […]
प्रशान्त निरौला लेटाङ ७ भदौ । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी नायव निरिक्षक तिर्थप्रसाद कट्टेलको सरुवा भएको छ । एक नंम्बर प्रहरी कार्यलय रानी विराटनगरको सरुवा आदेश अनुसार २२ महिना सेवा दिएर सोलुखुम्बुको नोचामा कट्टेलको सरुवा भएको हो । लेटाङमा रहदा उत्कृष्ट कार्यकौशल प्रस्तुत गरि शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका सई कट्टेलको आगामी कार्यकाल […]
लेटाङ ७ भदौ । लेटाङ नगरपालिकाको वडा नम्बर २ को लक्ष्मी माध्यमिक बिद्यालयमा रहेको बाल क्लबले बिबाह गर्न तयारी गर्दै गरेको अबस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ । बिद्यालयमा रहेको लक्ष्मी बाल प्रकृति क्लबले बिद्यालयमा अध्ययनरत १५ बर्षिय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । बिबाह गर्नको लागि तयार भएका सोही वडाको ठाडा टोलमा […]
प्रशान्त निरौला लेटाङ ५ भदौ । लेटाङ ६ गुवावारीको मनोरम दृष्य संगै पर्यटनको उच्चतम सभ्भावना वोकेको लेटाङ नगरपालिकामा गुवावारीको आर्कषणका रुपमा रहेको भ्य् टावरले स्ुनमा सुगन्ध थपेको छ । लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवार मिलेर क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट सञ्चालनको तयारी गरे संगै सोही ठाउँ आर्कषकको केन्द्र वनेको हो । १९ रापनी जग्गामा […]
लेटाङ ५ भदौ । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्धारा वक्र ईदको अवशरमा सावजनिक विदा दिएको छ । भदौ ६ गते मस्लिम धर्मावलम्बीहरुको पर्व परेकाले सार्वजनिक विदा दिईएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
विराटनगर, ३१ साउन । विषादीयुक्त पानी खाएर बिरामी परेपछि उपचार गरेर घर फर्किएका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु फेरी बिरामी पर्न थालेका छन् । घर फर्किएका मध्ये तीन जना विद्यार्थीमा स्वास्थ्य सम्बन्धी पुरानै समस्या बल्झिएको हो । विद्यार्थीमा चक्कर लाग्ने, बान्ता हुने, पेट दुख्ने, खाना खान नहुने समस्या दोहोरिएको प्रधानाध्यापक खेमराज […]
प्रशान्त निरौला लेटाङ ३० साउन । युवाहरुको खेललाई उजागर गर्ने उदेश्य सहित युवा तथा खेलकुद समन्वय समिति लेटाङ ८ मा गठन भएको छ । लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अध्यक्षतमा वसेको भेलाले टंक चेम्जोङको अध्यक्षता युवा तथा खेलकुद समन्वय समिती गठन भएका हो । समितीको उपाध्यक्षमा आशा लिम्बु ,सचिवमा विनोद चेम्जोङ , […]