वाल दिवशमा वतृत्वकला

लेटाङ ३१ भदौ । सुखी नेपाली समृद्ध नेपाल , बालअधिकार सबैको सरोकार भन्ने नारा सहित लेटाङ ८ मा रहको वडा वाल सञ्जालले राष्टिय वाल दिवशको अवशरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेटाङनगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको वत्तृत्वकला कार्यक्रममा लेटाङ नगरपालि ८ र ९ का ५ वटा विद्यालयले सहभागिता गरेका […]

लेटाङ ९ मा तिज विशेष सांस्कृतिक कार्यक्रम

प्रशान्त निरौला लेटाङ २८ भदौ । लेटाङ नगरपालिका ९ का महिलाहरुले दुर्गा मन्दीर लेटाङ ९ जाँतेमा  भव्य तिज विषेश सांस्कृतिक कार्यक्रम गरेका छन् । लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिजका भाकाहरुमा महिलाहरुले नृत्य तथा गीत गाएका थिए । नगरप्रमुख शंकर राईले प्रमुख अतिथीको मन्तव्य राख्दै तिजमा आफ्नो क्षमता अनुसार पर्व मनाउन आग्रह […]

पुरुषले अर्को विहे गरे बदर, महिलाले पनि विवाहित पुरुषसँग विवाह गर्न नपाइने

काठमाडौं ।  देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो । ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो […]

पत्नीको इच्छा विपरीतको शारिरिक सम्वन्ध गैरकानूनी, सामूहिक जकमा २५ वर्ष जेल

काठमाडौं । देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो । नयाँ ऐनको व्यवस्था अनुसार अव पत्नीको […]

कारदुर्घटनामा एक महिलाको मृत्यु

पथरी २६ भदौ । मोरङको कानेपोखरी पथरी सडक खण्डमा मंगलवार विहान १०ः४० वजे भएको कार दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १ पृथ्वीपथ बस्ने वर्ष ५५ की ललिता अग्रवाल (गोयल) को उपचारका क्रममा स्थानिय पथरी हस्पीटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको वा १९ च ६१२२ […]

अपाङ्गता भएका विद्यार्थीका लागि पहुँचयुक्त संरचना हस्तान्तरण

काठमाडौँ, २५ भदौ (रासस) । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गुह्येश्वरी मावि सिनामङ्गलको परिसरमा पहुँचयुक्त संरचना निर्माण गरी हस्तान्तरण गरेको छ । काठमाण्डौँ महानगरपालिका–९ स्थित गुह्येश्वरी मावि परिसरभित्र पहुँचयुक्तता प्रवद्र्धन गर्ने डिजाइनअनुरुप प्रवेशद्वार, चमेना गृह, पुस्तकालय एवम् कक्षाकोठामा जाने बाटो, खानेपानीको धाराजस्ता संरचनालाई अपाङ्गता भएका व्यक्तिलगायत सबैले सहजै आवागमन तथा प्रयोग गर्न सक्ने संरचना निर्माण गरी […]

विधुत सर्ट हुदाँ लाखौको क्षति, पूरै गाँउ प्रभावित

प्रशान्त निरौला लेटाङ २४ भदौ । लेटाङ नगरपालिका २ मा विजुलीको हाईटेन्सन लाईनको तार चुटिएर ठुलो क्षति पूगेको छ । लेटाङ २ वुधवारे तुर्के सडकको १६ नम्बर भन्ने ठाँउमा विजुलीको तार चुटिएर विद्युत सर्ट हुदाँ ३५ घर भन्दा वढी घरमा मिटरवक्स जलेको छ भने युवाङ लिम्बुको घरमा आगलागि नै भई लाखौको धनमाल नस्ट भएको छ […]

लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो

लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो प्रशान्त निरौला लेटाङ २० भदौ । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार” भन्ने नारा सहित लेटाङ नगरपालिकामा आज १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश सफलतापूर्वक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा […]

असारे विकासले जोखिम निम्त्यायो

बैतडी। बैतडी र लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ