मोरङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

ठेकेदार भन्छन् काम त सकियो तर, कामको पैसा कस्ले दिने हो, म अन्योलमा परेँ डम्बर सिन्चिउरी लेटाङ १७ असोज । उत्तरी मोरङ को लेटाङ ५ र ८/९ को बिच भएर बग्ने मोरङ्गे खोलामा निर्माण भैरहेको मोरङ्गे पक्कि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत २०७२ साल चैत्र बाट निर्माण शुरु गरिएको उक्त पुलको […]

बसाइँसराइले गाउँ खाली हुँदै

– विपुल अधिकारी पाँचथर, १७ असोज (रासस) :  पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । […]

आजबाट डीभी खुल्दै, कात्तिक २० सम्म भर्न पाइने, कसरी भर्ने ? हेर्नुहोस् ।

१७ आश्विन २०७५, बुधबार काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै […]

कांग्रेसका पौडेलको विवाह सम्पन्न

लेटाङ ८ अशोज ।  नेपाली कांग्रेस लेटाङका सचिव कुवेर पौडेल वैवाहिक वन्धनमा वाधिएका छन । अशोज ५ गते पौडेलले लेटाङ ९ जाँतेकी सञ्जु खड्का संग हिन्दुधर्मको परम्परा अनुसार विवाह गरेका हुन् । लामो समय राजनीति र समाज सेवामा समय व्यथित गरेका पौडेललाई स्थानिय स्तरमा लोकप्रीय छन् । पौडेल ३ दाजुभाई मध्ये कान्छा हुन् ।

चप्पल उद्योगमा श्रम शोषण

  विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत […]

’आधुनिक कोतपर्बमा’ निर्मला पन्त हत्या प्रकरण

युवराज पाण्डे लेटाङ ४ अशोज । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले भनेका छन् “ रिपोर्टेद रेप इज टिप् अफ आइसब बर्ग , इफ दिस इस नट ह्यान्डल करेक्टली, रिसल्ट टु डेन्जर “ अर्थात् बलात्कार उजुरी गरिएका बलत्कारको घटनाहरु वास्तविक बलत्कारको घटनाको धेरै सानो अंशमात्र हुन् , सहि तरिकाले साबधान नगरीए परिस्थिति झनै भयङ्कर हुन […]

रिवनको मिसेस नेपाल इन्टरनेश्नलका प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौं– विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८ का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट सो गरेका छन् । राजधानीको अर्याल होटलमा आयोजित ट्यालेन्ट सोमा उनीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरेका थिए । प्रतियोगिताको यो चौथो संस्करण हो । यो संस्करणमा आयोजकले […]

मेयर शंकर राई द्धारा क्यान्सर पडित मनिषालाई १ लाख ४५ हजार हस्तान्तरण

लेटाङ १ असोज । वोन क्यान्सर पिडित लेटाङ नगरपालिका ९ कि मनिषा लिम्बुलाई लेटाङ नगरप्रमुख शंकर राईले एकलाख पैतालिस हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । कोरियामा रहेका नेपालीहरुवाट उठेको उक्त रकम क्यान्सरपिडित मनिषाको घरैमा पूगेर मेयर राईले मनिषाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो । भोजपूरको होम्ताङमा जन्मेर हाल धरानमा वसोवास गर्दै आएका तथा रोजगारीको सिलसिलामा कोरियामा […]

लाफा क्लबको खेलमैदान असुरक्षित बन्दै

लेटाङर १ असोज । लेटाङ २ फडानीमा अवस्थित लाफा क्लबका खेलाडी हरुले प्रयोग गर्दै आएको फुटबल मैदान अहिले आएर जोखिम पुर्ण बन्दै गएको छ। चिसाङ सामुदायिक बन क्षेत्र भित्र रहेको एस खेल मैदानको दक्षिणी भागमा रहेका दुई ठुला ठुला सखुवाका रुख हरु सुकेर दिन प्रतिदिन हागा हरु झर्ने गरेको छ। उक्त हागाहरु झर्ने डरले खेलाडी […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ