
भगीरथ अवस्थी २५ कार्तिक २०७५ बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आइतबार बिहान आगो लागेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ। आइतबार बिहान साढे चार बजे आगलागीबारे थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा […]
लेटाङ–१५, कार्तिक। मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ स्थित महाभारत सामुदायीक वन उपभोक्ता समितिले १८ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ । पूर्वसभासद् डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा वन उपभोक्ता समितिले गरेका कामहरु र भावीयोजनाका विषयमा छलफल गरिएको छ । समुदायमा हस्तान्तरण भएको मोरङको पहिलो सामुदायीक वनको रुपमा रहेको यस वनउपभोक्ता समितिको साधारणसभामा विभिन्न […]
सुनसरी, आश्विन २३ गते । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् । करणीको आरोपमा दुहबी नगरपालिका ८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ […]
२१ आश्विन २०७५, आईतवार मोरङको बेलबारीमा एकदिने निस्शुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी दुवइ, डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि र बेलबारी कृषक दाना उद्योगको आयोजना एबम बेलबारी नगरपालिकाको सहकार्यमा तालिम भएको हो । तालिममा नायक रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्माको पनि आतिथ्यता थियो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको […]
बनेपा। दिन दिनै बलात्कारका घटना बढिरहेका समयमा घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेको पाइएको छ । पछिल्लोपटक जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको खुलासा भएको छ । कालिका मावि बेथाञ्चोक ४ मा कार्यरत शिक्षक ३१ बर्षिय शिक्षक शंकर पहरीले विद्यालयका छात्राहरुलाई […]
कुमार खड्का असोज २१ पथरी । हाल नेपालमा २२ हजार २ सय ६६ वटा सामुदायिक वनहरुको गठन भईसकेको वर्तमान अवस्थामा २९ लाख ७ हजार ८ सय ७१ भन्दा बढि घरधुरीका उपभोक्ताहरुलाई संगठित गरि प्राकृतिक स्रोतहरुको संरक्षण र व्यावस्थापनको अभियानमा लागिरहेको सामुदायिक वनहरुको वर्तमान अवस्थालाई मध्यनजर गर्दै वनलाई अर्थमुखी र जनमुखी बनाउनु पर्ने आजको अवश्यक्ता रहेको […]
मदनबाबु प्रसाई उर्लाबारीर उर्लाबारी नगरपालीका मेयर खड्ग फागोले सार्वजनिक कार्यक्रममा बिगत ६ महिना देखि एउटा कुरा भन्न छुटाउने गरेको छैनन् । त्यो हो मिक्लु र सोल्टी खोला अनि त्यसको प्रतिवेदन सार्वजनिक । गत बैशाखको पहिलो साता नगरपालीकाले उर्लाबारीको वार्ड नं. – ४ मा पर्ने सोल्टी र मिक्लु खोला बस्ती भन्दा अग्लो भई जोखीम बढेकोले न्यूनीकरणका […]
प्रशान्त निरौला लेटाङ २१ अशोज । लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्रेको काम सम्पन्न भएको छ । यसैविच उक्त सडकको मोरङ १ का सांसद घनश्याम खतिवडा , […]
प्रशान्त निरौला लेटाङ २० अशोज । लेटाङ ईलाका प्रहरी कार्यलय लेटाङले चाडवाडको वेला हुन सक्ने अप्रीय घट्नाहरुको नियन्त्रणका साथै सुरक्षा व्यवस्था कडाई गर्ने विषयमा छलफल भएको छ । ईलाका प्रहरी कार्यलय लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाको दीर्घकालिन शान्तिसुरक्षा तथा अमनचयन कायम गर्ने विषयमा छलफल भएको हो […]