
लेटाङ २५चैत्र ।मोरङको लेटाङ नगनगरपालिका ९ जाँते स्थित बाह्रगोठेमा घर पोत्न प्रयोग गरिने रातोमाटो खन्ने क्रममा माथि बाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ९ का विनोद दुलालकी श्रीमती २५ बर्षीय भगिमाया मगर (दुलाल) रहेको ईलाका प्रहरी कार्यलय लेटाङले बताएको छ । विहान माटो लिन स्थानिय तेलि खोला […]
सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]