मनिषाको उपचारमा रकम जुट्दै

  प्रशान्त निरौला लेटाङ २७ साउन । बोन क्यान्सर पिडित लेटाङ ९ निवासी मनिषा लिम्बुलाई थप सहयोग प्राप्त भएको छ । लेटाङ ८ जाँतेका टेकबहादुर सावाँले कतारमा मनिषाको उपचारका लागि सहयोग रकम जुटाएर पठाएपछि आज परिवारलाई हस्तान्तरण गरिएको हो । ३७ हजार ५ सय पैतिस रुपैया संकलन गरि सावाँले पठाएको रकम आज लेटाङ ८ का […]

लेटाङमा रक्तदान सम्पन्न

प्रशान्त निरौला लेटाङ २६ साउन । युरेसिया रेयुकाई समाज विकास केन्द्र धरानको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लेटाङ जेसिज र युथ फर व्लड लेटाङको स्थानिय सहयोग तथा विपि कोईराला विज्ञान प्रतिस्ठान धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले व्लडको झोला रक्तदातालाई दिएर उद्घाटन गरिएको थियो । उदघाटन […]

जनसेवा यूवा क्लवले संकलन गरेको रकम मेयर द्धारा परिवारलाई हस्तान्तरण

प्रशान्त निरौला लेटाङ २६ साउन । वोनम्यारो क्यान्सर वाट पडित लेटाङ ९ वाह्रगोठेकी १० वर्षिय वालिका मनिषा लिम्बुको उपचारमा लेटाङ नगरपालिकाका मेयर शंकर राईले १ लाख १२ हजार २ सय पच्चिस र आफ्नो व्यक्तिगत ५ हजार रुपैया गरी १ लाख १७ हजार २ सय पच्चिस रुपैया सहयोग प्रदान गरेका छन् । जनसेवा यूवा क्लव लेटाङ […]

मनिषा लिम्बु वचाउन सहयोग जुट्दै 

प्रशान्त निरौला लेटाङ १८ साउन । मनिषा लिम्बु वचाउ अभियानमा सहयोगका लागि जनसेवा युवा क्लव लेटाङ ४ ले पनि अभियान सूरु गरेको छ । लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बु हड्डिको क्यान्सर भएपछि आर्थीक अभावका कारण उपचार गर्न कठिनाई भईरहेको वेला लेटाङ लाईन्स क्लवले विभिन्न क्याम्पेन गरेर रकम संकलन गरिरहेको वेला जनसेवा युवा क्लवले पनि […]

कर्णालीको यार्सागुम्वा भन्दा कम छैन मोरङको निगुरो

जङ्गलमा निगुरो खोज्दै बालबालिका हरी कोईराला लेटाङ(मोरङ) १७ साउन । उत्तरी मोरङको चारकोशे झाडीमा यतिबेला निगुरो खोज्नेहरूको भीड कर्णालीमा यार्सागुम्बा खोज्नेको भन्दा कम छैन् । पूर्व पश्चिम राजमार्गको मोरङ खण्ड अन्तरगत पर्ने सुनझोडा पूल पश्चिम र बेतना सीमसार पूर्वको उत्तरी क्षेत्रमा निगुरो खोज्नेको भीड सजिलै देख्न सकिन्छ । लेटाङ कानेपोखरी सडकको विचमा दैनिक सयौको हुलमा […]

दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

मोरङ । मोरङको गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज […]

कारागारकी युवतीबाट शिशुको जन्म

भद्रपुर, १० साउन(रासस) जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख […]

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

  काठमाडौँ, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराउनुभएको हो । बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले […]

प्रहरीद्वारा ब्यावसायीसँग रकम असुलेको आरोप

  केरावारी ९ साउन / जनतालाई शान्ति सुरक्षा दिने प्रहरीले नै दादा गिरी देखाएर ब्यावसायीसँग रकम असुल्न थालेपछि उत्तरी मोरङको केराबारीका ब्यावसायीहरू हैरान भएका छन् । पछिल्लो समय इलाका प्रहरी कार्यालय केराबारीका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक दीपक यादवले खदम खोलामा मन लाग्दी रकम असुल्न थालेपछि ब्यावसायी हैरान भएका हुन् । सई यादवले खदम खोलामा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ