
विराटनगर २ असार । नेपालको पूर्वी भूभागबाट मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव स्वरुप आज प्रदेश नं.१ का विभिन्न स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित भारी बर्षा भईरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदलीको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, […]
हेमचन्द्र महतो वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यसाथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलोपटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । त्यसैअनुरूप नेपालले पनि पक्षराष्ट्रका रूपमा […]
काठमाण्डौ चैत २४, २०७५ आइतबार। चट्याङले हरेक वर्ष ८२ जनाको ज्यान जाने गरेको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । चट्याङले मानवीय मात्रै नभई भौतिक क्षति पनि उत्तिकै गर्ने गर्छ । चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ । घर बाहिर पौडिने, माछा मार्ने, […]