
एमाले भन्छ दबाब दिएको छैन वेलवारी २५ वैशाख । आफ्नै स्टापले सामान चोरी गर्न थाले पछि पछिल्लो समयमा बेलबारीका ब्यवसायी असुरक्षित महसुस गर्न थालेका छन् । बेलबारीको सिनेमाहल लाईनमा रहेको दिपक इलेक्ट्रिकलको सामान त्यहाँ कार्यरत स्टाप तिर्थ तामाङले बेलबारी […]
काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]
अर्जुन राजवंशी दमक, वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको बताएका छन् । उनले ढिलाई भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेश १ को नाम […]
काठमाडौं १२ वैशाख। चुनावी हारको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षको संघारमा पुगेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो । र, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ । उनीहरुले सञ्चार माध्यममा पनि राम्रै स्थान पनि पाएका छन् । […]