यसरी मनाइयो अल्छी दिवस

आन्दोलनका क्रममा सडकमा सुतेको, धर्ना कसेको त हामीले देखे भोगेकै हौँ । कहिलेकाहीँ कार्यक्रम तथा मेलापर्वमा पनि मानिसहरुले सडक भर्दछन् । तर दुनियाँमा एउटा यस्तो देश पनि छ, जहाँ हरेक वर्ष एक दिनका लागि अल्छी मानिसहरुले सडक कब्जा गर्दछन् । उक्त दिनमा विभिन्न देशका अल्छी मानिसहरु उक्त देशमा आउँछन् र ओछ्यान लगाएर सडकमै सुत्दछन् । […]

सुन्दरहरैचामा फेला परिन् नेपालकै होची युवती

शिव भट्टराई सुन्दरहरैंचा ३ जेष्ठ । मोरङको सुन्दरहरैंचामा ३२ इन्च होची युवती भटिएकी छिन् । गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका सुन्दरहरैचाका रमेश मरर (ऋषिदेव) की २० बर्षिया छोरी मालती ऋषिदेवको उचाई ३२ इन्च मात्रै छ । मालती अत्यन्त होची भएपनि हालसम्म सार्वजनिक भएको थिएन । घरको पारिवारिक अवस्था नाजुक भएका कारण बाबु रमेशले […]

मनसुनी गतिविधि सक्रियः अझै एकदुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]

कर्णाली प्रदेशः आर्थिक कार्यविधि विधेयक पारित

सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ